डोटी। जिल्लामा तस्‍बिरसहितको मतदाता नामावली सङ्कलन शुरूवात भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।
जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले बताए । “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौं। निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ,” उनले भने
कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी कूल एक लाख छ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।
जिल्लामा आठवटा मतदान केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका एक सय १५ स्थानमा कूल एक सय ५७ मतदान केन्द्र रहेका थिए ।
रासस
" /> डोटी। जिल्लामा तस्‍बिरसहितको मतदाता नामावली सङ्कलन शुरूवात भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।
जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले बताए । “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौं। निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ,” उनले भने
कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी कूल एक लाख छ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।
जिल्लामा आठवटा मतदान केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका एक सय १५ स्थानमा कूल एक सय ५७ मतदान केन्द्र रहेका थिए ।
रासस
"> तस्‍बिरसहितको मतदाता नामावली सङ्कलन : Dekhapadhi जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले बताए । ">
तस्‍बिरसहितको मतदाता नामावली सङ्कलन
जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले बताए । “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौं। निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ,” उनले भने
कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी कूल एक लाख छ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।
जिल्लामा आठवटा मतदान केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका एक सय १५ स्थानमा कूल एक सय ५७ मतदान केन्द्र रहेका थिए ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्