काठमाडौं। क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय समिति बैठकले नेपाल पत्रकार महास‌ंघको आगामी महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा उम्मेदवार उठाउने निर्णय गरेको छ। 

कार्यवाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखामा उपाध्यक्ष जैसीको नेतृत्वमा उम्मेदवारको टिम पठाउने भएको हो। 

केन्द्रीय समितिको बैठकले वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्‍त्रिक र अग्रगामी शक्तिसहितको साझा मोर्चा बनाइ पत्रकार महासंघको महाधिवेशनमा सहभागी हुने निर्णय गरेकाे विज्ञप्तिमा जनाइएको छ।

यस विषयमा छलफल र वार्ता गर्न संगठनका कार्यवाहक अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव र दुईजना केन्द्रीय सदस्यसहितको समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय समिति बैठकले नेपाल पत्रकार महास‌ंघको आगामी महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा उम्मेदवार उठाउने निर्णय गरेको छ। 

कार्यवाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखामा उपाध्यक्ष जैसीको नेतृत्वमा उम्मेदवारको टिम पठाउने भएको हो। 

केन्द्रीय समितिको बैठकले वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्‍त्रिक र अग्रगामी शक्तिसहितको साझा मोर्चा बनाइ पत्रकार महासंघको महाधिवेशनमा सहभागी हुने निर्णय गरेकाे विज्ञप्तिमा जनाइएको छ।

यस विषयमा छलफल र वार्ता गर्न संगठनका कार्यवाहक अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव र दुईजना केन्द्रीय सदस्यसहितको समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ।

"> जैसीको नेतृत्वमा महासंघकाे चुनावमा जाने निर्णय: Dekhapadhi कार्यवाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखामा उपाध्यक्ष जैसीको नेतृत्वमा उम्मेदवारको टिम पठाउने भएको हो।  ">
जैसीको नेतृत्वमा महासंघकाे चुनावमा जाने निर्णय <p style="text-align: justify;">काठमाडौं। क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय समिति&nbsp;बैठकले नेपाल पत्रकार महास&zwnj;ंघको आगामी&nbsp;महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा उम्मेदवार उठाउने निर्णय गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">कार्यवाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखामा उपाध्यक्ष जैसीको नेतृत्वमा उम्मेदवारको टिम पठाउने भएको हो।&nbsp;</p> <p style="text-align: justify;">केन्द्रीय समितिको बैठकले वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्&zwj;त्रिक र अग्रगामी शक्तिसहितको साझा मोर्चा बनाइ पत्रकार महासंघको महाधिवेशनमा सहभागी हुने निर्णय गरेकाे विज्ञप्तिमा जनाइएको छ।</p> <p style="text-align: justify;">यस विषयमा छलफल र वार्ता गर्न संगठनका कार्यवाहक अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव र दुईजना केन्द्रीय सदस्यसहितको समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्