काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका स्थायी समिति सदस्य देव गुरूङले निर्वाचन आयाेगकाे निर्णयप्रति असन्तुष्टि जनाएका छन्। आयोगले निर्णय नदिएर असक्षमता सावित गरेकाे भन्दै उनले आयाेगकाे आलाेचना गरेका हुन्।
"बहुमत केन्द्रीय सदस्य भएकाले मान्यता हामीले पाउनु पर्दथ्यो। आयोगले सही निर्णय नदिएर असक्षमता सावित गर्यो। अब बैठक बोलाएर निर्णय लिन्छौ," उनले देखापढीसँगकाे टेलिफाेन कुराकानीमा भने।
आयाेगले पार्टी विभाजनका लागि दुवै पक्षकाे दाबी नपुग्ने भन्दै आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएकाे छ। आयाेगकाे उक्त निर्णसँगै राजनीतिक रुपमा विभाजन भइसकेकाे नेकपाले कानुनी रुपमा विभाजनकाे मान्यता पाउन सकेन।
ओली पक्षले निर्वाचन आयोगमा पार्टी विभाजन नै नभएको जानकारी गराउँदै आधिकारिकताको दाबी गरेको थिएन। प्रचण्ड समूहले बहुमत आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगलाई जानकारी गराएकाे थियाे।

आयोगले निर्णय नदिएर असक्षमता सावित गर्यो : देव गुरुङ: Dekhapadhi
"बहुमत केन्द्रीय सदस्य भएकाले मान्यता हामीले पाउनु पर्दथ्यो। आयोगले सही निर्णय नदिएर असक्षमता सावित गर्यो।"
आयाेगले पार्टी विभाजनका लागि दुवै पक्षकाे दाबी नपुग्ने भन्दै आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएकाे छ।
आयाेगकाे उक्त निर्णसँगै राजनीतिक रुपमा विभाजन भइसकेकाे नेकपाले कानुनी रुपमा विभाजनकाे मान्यता पाउन सकेन।
आयोगले निर्णय नदिएर असक्षमता सावित गर्यो : देव गुरुङ

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका स्थायी समिति सदस्य देव गुरूङले निर्वाचन आयाेगकाे निर्णयप्रति असन्तुष्टि जनाएका छन्। आयोगले निर्णय नदिएर असक्षमता सावित गरेकाे भन्दै उनले आयाेगकाे आलाेचना गरेका हुन्।

"बहुमत केन्द्रीय सदस्य भएकाले मान्यता हामीले पाउनु पर्दथ्यो। आयोगले सही निर्णय नदिएर असक्षमता सावित गर्‍यो। अब बैठक बोलाएर निर्णय लिन्छौ," उनले देखापढीसँगकाे टेलिफाेन कुराकानीमा भने।

आयाेगले पार्टी विभाजनका लागि दुवै पक्षकाे दाबी नपुग्ने भन्दै आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएकाे छ। आयाेगकाे उक्त निर्णसँगै राजनीतिक रुपमा विभाजन भइसकेकाे नेकपाले कानुनी रुपमा विभाजनकाे मान्यता पाउन सकेन।

सिफारिस

यसरी राेकियो नेकपा विभाजन

सिफारिस

नेकपाको विवरण परिवर्तन हुन नसक्ने भन्दै अध्यक्षद्वय ओली र दाहाललाई निर्वाचन आयोगको पत्र