काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते सम्पन्न गर्नेगरी तोकिएको प्रतिनिधिसभा निर्वाचनकाे तयारी गर्नका लागि आवश्यक विभिन्न सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचनसम्बन्धी आवश्यक विभिन्न सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष अनुरोध गरिएको जानकारी दिएको हो।

आयोगले हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, आमनागरिकलाई सु-सूचित गराउनलगायत विभिन्न विषयमा सरकारसँग सहयोग मागेको छ।

आयोगले निर्वाचन सम्पन्न गर्न आयोगले गरेका निर्णयहरू तत्काल कार्यान्वयन गर्न, निर्वाचनका लागि आवश्यक पूर्वाधार तयारी गर्न तथा आयाेगलाई आवश्यक पर्दा कर्मचारी तत्काल उपलब्ध गराउने गरी कर्मचारीकाे विवरण अद्यावधिक गर्नसमेत सरकारसँग आग्रह गरेको छ।

" /> काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते सम्पन्न गर्नेगरी तोकिएको प्रतिनिधिसभा निर्वाचनकाे तयारी गर्नका लागि आवश्यक विभिन्न सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचनसम्बन्धी आवश्यक विभिन्न सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष अनुरोध गरिएको जानकारी दिएको हो।

आयोगले हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, आमनागरिकलाई सु-सूचित गराउनलगायत विभिन्न विषयमा सरकारसँग सहयोग मागेको छ।

आयोगले निर्वाचन सम्पन्न गर्न आयोगले गरेका निर्णयहरू तत्काल कार्यान्वयन गर्न, निर्वाचनका लागि आवश्यक पूर्वाधार तयारी गर्न तथा आयाेगलाई आवश्यक पर्दा कर्मचारी तत्काल उपलब्ध गराउने गरी कर्मचारीकाे विवरण अद्यावधिक गर्नसमेत सरकारसँग आग्रह गरेको छ।

"> आयोगले निर्वाचन तयारीका लागि सरकारसँग माग्याे सहयोग: Dekhapadhi आयोगले हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, आमनागरिकलाई सु-सूचित गराउनलगायत विभिन्न विषयमा सरकारसँग सहयोग मागेको छ। ">
आयोगले निर्वाचन तयारीका लागि सरकारसँग माग्याे सहयोग
काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते सम्पन्न गर्नेगरी तोकिएको प्रतिनिधिसभा निर्वाचनकाे तयारी गर्नका लागि आवश्यक विभिन्न सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचनसम्बन्धी आवश्यक विभिन्न सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष अनुरोध गरिएको जानकारी दिएको हो।

आयोगले हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, आमनागरिकलाई सु-सूचित गराउनलगायत विभिन्न विषयमा सरकारसँग सहयोग मागेको छ।

आयोगले निर्वाचन सम्पन्न गर्न आयोगले गरेका निर्णयहरू तत्काल कार्यान्वयन गर्न, निर्वाचनका लागि आवश्यक पूर्वाधार तयारी गर्न तथा आयाेगलाई आवश्यक पर्दा कर्मचारी तत्काल उपलब्ध गराउने गरी कर्मचारीकाे विवरण अद्यावधिक गर्नसमेत सरकारसँग आग्रह गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्