काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगले निर्णय प्रक्रिया र आशङ्‍का बढाउने कार्य नगर्न अनुरोध गरेको छ।
पेरिसडाँडामा प्रतिनिधिसभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले थप संघर्षको कार्यक्रम घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा धाराणा राख्दै संयोजक नारायणकाजी श्रेष्ठले आयोगलाई निर्णय चाँडो गर्न आग्रह गरेका छन्।
"हाम्रो पार्टी नै आधिकारिक हो भन्‍नेमा अब कुनै शंका छैन, यसमा द्विविधामा रहनुपर्ने अवस्था पनि छैन," श्रेष्ठले भने, "तर निर्वाचन आयोगले निर्णय प्रक्रिया लम्बाउने तथा आशंका गर्नुपर्ने अवस्थामा  पुर्‍याउनु हुन्‍न, आयोगले चाँडै निर्णय गर्नुपर्छ।"
उनका अनुसार नेकपाको बहुमत केन्द्रीय सदस्य रहेकोले आधिकारिकताको मान्यता आफनो समुहले पाउनेमा शंका गर्न जरुरी छैन।
" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगले निर्णय प्रक्रिया र आशङ्‍का बढाउने कार्य नगर्न अनुरोध गरेको छ।
पेरिसडाँडामा प्रतिनिधिसभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले थप संघर्षको कार्यक्रम घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा धाराणा राख्दै संयोजक नारायणकाजी श्रेष्ठले आयोगलाई निर्णय चाँडो गर्न आग्रह गरेका छन्।
"हाम्रो पार्टी नै आधिकारिक हो भन्‍नेमा अब कुनै शंका छैन, यसमा द्विविधामा रहनुपर्ने अवस्था पनि छैन," श्रेष्ठले भने, "तर निर्वाचन आयोगले निर्णय प्रक्रिया लम्बाउने तथा आशंका गर्नुपर्ने अवस्थामा  पुर्‍याउनु हुन्‍न, आयोगले चाँडै निर्णय गर्नुपर्छ।"
उनका अनुसार नेकपाको बहुमत केन्द्रीय सदस्य रहेकोले आधिकारिकताको मान्यता आफनो समुहले पाउनेमा शंका गर्न जरुरी छैन।
"> आयोगले निर्णय प्रक्रिया लम्बाएर आशङ्‍का नराखोस् : श्रेष्ठ: Dekhapadhi पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगले निर्णय प्रक्रिया र आशङ्‍का बढाउने कार्य नगर्न अनुरोध गरेको छ।
• हाम्रो पार्टी नै आधिकारिक हो भन्‍नेमा अब कुनै शंका छैन, यसमा द्विविधामा रहनुपर्ने अवस्था पनि छैन। तर निर्वाचन आयोगले निर्णय प्रक्रिया लम्बाउने तथा आशंका गर्नुपर्ने अवस्थामा  पुर्‍याउनु हुन्‍न।
आयोगले निर्णय प्रक्रिया लम्बाएर आशङ्‍का नराखोस् : श्रेष्ठ
पेरिसडाँडामा प्रतिनिधिसभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले थप संघर्षको कार्यक्रम घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा धाराणा राख्दै संयोजक नारायणकाजी श्रेष्ठले आयोगलाई निर्णय चाँडो गर्न आग्रह गरेका छन्।
उनका अनुसार नेकपाको बहुमत केन्द्रीय सदस्य रहेकोले आधिकारिकताको मान्यता आफनो समुहले पाउनेमा शंका गर्न जरुरी छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्