काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको विरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
केन्द्रीय संघर्ष समितिले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी माघ १३ गतेदेखि माघ २८ गतेसम्मका लागि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार माघ २८ गते हुने भनिएको प्रदर्शन अघिल्लो प्रदर्शनभन्दा बृहत हुनेछ। जसअनुसार माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस हुनेछ भने माघ १४-२१ सम्म संविधानसभा सदस्य, संघीय सांसद सदस्य तथा प्रदेशसभा सदस्यले धर्ना कार्यक्रम गर्नेछन्।
माघ १६ गते सहिद दिवसको अवसरमा शान्तिवाटिकादेखि लैनचौरसम्म र्याली, माघ १५ गते बुटवल, १६ गते विराटनगर र माघ १७ गते धनगढीमा क्षेत्रीयसभा हुनेछन्।
माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र माघ २८ गते काठमाडौंमा पुनः आमसभा हुनेछ। यसबीचमा प्रदेशका राजधानीमा ठोस कार्यक्रम गर्ने तथा समाजका विभिन्न तप्काका बीचमा छलफल चलाउने कार्यक्रम तय भएको भुसालले जानकारी दिएकी छिन्।

नेकपा प्रचण्ड समूह तेस्रो चरणको आन्दोलनमा, माघ २८ गते काठमाडौंमा पुनः आमसभा गर्ने: Dekhapadhi
स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार माघ २८ गते हुने भनिएको प्रदर्शन अघिल्लो प्रदर्शनभन्दा बृहत हुनेछ।
माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र माघ २८ गते काठमाडौंमा पुनः आमसभा हुनेछ।
नेकपा प्रचण्ड समूह तेस्रो चरणको आन्दोलनमा, माघ २८ गते काठमाडौंमा पुनः आमसभा गर्ने

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको विरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

केन्द्रीय संघर्ष समितिले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी माघ १३ गतेदेखि माघ २८ गतेसम्मका लागि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार माघ २८ गते हुने भनिएको प्रदर्शन अघिल्लो प्रदर्शनभन्दा बृहत हुनेछ। जसअनुसार माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस हुनेछ भने माघ १४-२१ सम्म संविधानसभा सदस्य, संघीय सांसद सदस्य तथा प्रदेशसभा सदस्यले धर्ना कार्यक्रम गर्नेछन्।

माघ १६ गते सहिद दिवसको अवसरमा शान्तिवाटिकादेखि लैनचौरसम्म र्‍याली, माघ १५ गते बुटवल, १६ गते विराटनगर र माघ १७ गते धनगढीमा क्षेत्रीयसभा हुनेछन्।

माघ २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र माघ २८ गते काठमाडौंमा पुनः आमसभा हुनेछ। यसबीचमा प्रदेशका राजधानीमा ठोस कार्यक्रम गर्ने तथा समाजका विभिन्‍न तप्काका बीचमा छलफल चलाउने कार्यक्रम तय भएको भुसालले जानकारी दिएकी छिन्।