काठमाडौं। नेकपा नेता एवं लेखक प्रदीप नेपालले ‘जनताको बहुदलीय जनवाद’ पक्षधर एक ठाउँमा आउनु पर्ने बताएका छन्।
उनको यो प्रतिक्रियाले पूर्वएमाले र पूर्वमाओवाली अलग हुनु पर्ने संकेत गरेको छ।
निर्वाचन आयोगको निर्णयबाहिर आएपछि नेता नेपालले सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्छन्– “मैले जनताको बहुदलीय जनवादीहरु एक ठाउँमा आउनु पर्छ, गाली गलौज नगरौ भनेको थिएँ। निर्वाचन आयोगले पनि त्यही भनेछ । अब भेडा भेडासँग बाख्रा बाख्रासँग गरौं । सबैको भलो हुन्छ।”
नेकपाको बिबादमा पूर्वएमाले विभाजित भएपछि चिन्तित देखिएका नेपाल अहिले सक्रिय राजनीतिबाट टाढिएका छन्।
" /> काठमाडौं। नेकपा नेता एवं लेखक प्रदीप नेपालले ‘जनताको बहुदलीय जनवाद’ पक्षधर एक ठाउँमा आउनु पर्ने बताएका छन्।उनको यो प्रतिक्रियाले पूर्वएमाले र पूर्वमाओवाली अलग हुनु पर्ने संकेत गरेको छ।

">