लुम्बिनी। प्रधानमन्‍त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन्।

प्रधानमन्‍त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत ताजा जनादेशका जनतामा जान निर्वाचनको घोषणा गरेको बताए।

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन गर्ने भएकाले तयारीमा जुट्न नेताकार्यकर्तालाई प्रधानमन्‍त्री ओलीले आग्रह गरे।
"नेकपाका कोहीकसैलाई कारबाही गरेका छैनौं। गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौं। निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको छ," प्रधानमन्‍त्री ओलीले बताए।

राप्ती करिडोरको विकास गरिने

प्रधानमन्‍त्री ओलीले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताए। सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्‍नति गरेर राप्ती करीडोरको रूपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने बताए।

प्रधानमन्‍त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइनेसमेत बताए।

सो अवसरमा मुख्यमन्‍त्री शंकर पोखरेल, भौतिक पूर्वाधार तथा यातायातमन्‍त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्‍त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए।

रासस

" /> लुम्बिनी। प्रधानमन्‍त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन्।

प्रधानमन्‍त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत ताजा जनादेशका जनतामा जान निर्वाचनको घोषणा गरेको बताए।

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन गर्ने भएकाले तयारीमा जुट्न नेताकार्यकर्तालाई प्रधानमन्‍त्री ओलीले आग्रह गरे।
"नेकपाका कोहीकसैलाई कारबाही गरेका छैनौं। गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौं। निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको छ," प्रधानमन्‍त्री ओलीले बताए।

राप्ती करिडोरको विकास गरिने

प्रधानमन्‍त्री ओलीले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताए। सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्‍नति गरेर राप्ती करीडोरको रूपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने बताए।

प्रधानमन्‍त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइनेसमेत बताए।

सो अवसरमा मुख्यमन्‍त्री शंकर पोखरेल, भौतिक पूर्वाधार तथा यातायातमन्‍त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्‍त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए।

रासस

"> घोषणा गरेकै मितिमा निर्वाचन हुने छः प्रधानमन्‍त्री ओली: Dekhapadhi
घोषणा गरेकै मितिमा निर्वाचन हुने छः प्रधानमन्‍त्री ओली

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्