काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो चरणको आन्दोलन आजदेखी सुरु हुँदैछ।

माघ १३ गतेदेखी सुरु हुने आन्दोलनको पहिलो दिन काठमाडौंमा सिठी जुलुस हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार माघ १४-२१ सम्म संविधानसभा सदस्य, संघीय संसद सदस्य, प्रदेश सदस्यलगायतले धर्ना दिने कार्यक्रम हुँदै माघ २८ गते बृहत आमसभा गरेर तेस्रो चरणको आन्दोलन समापन हुनेछ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग-अलग कार्यक्रम गरिरहेको प्रचण्ड समूहको नेकपा चरणबद्ध आन्दोलनमा छ।

" /> काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो चरणको आन्दोलन आजदेखी सुरु हुँदैछ।

माघ १३ गतेदेखी सुरु हुने आन्दोलनको पहिलो दिन काठमाडौंमा सिठी जुलुस हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार माघ १४-२१ सम्म संविधानसभा सदस्य, संघीय संसद सदस्य, प्रदेश सदस्यलगायतले धर्ना दिने कार्यक्रम हुँदै माघ २८ गते बृहत आमसभा गरेर तेस्रो चरणको आन्दोलन समापन हुनेछ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग-अलग कार्यक्रम गरिरहेको प्रचण्ड समूहको नेकपा चरणबद्ध आन्दोलनमा छ।

"> प्रचण्ड नेतृत्व नेकपाको तेस्रो चरणको आन्दोलन, आज सिठी जुलुस : Dekhapadhi प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो चरणको आन्दोलन आजदेखी सुरु हुँदैछ।
• माघ १३ गतेदेखी सुरु हुने आन्दोलनको पहिलो दिन काठमाडौंमा सिठी जुलुस हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्ड नेतृत्व नेकपाको तेस्रो चरणको आन्दोलन, आज सिठी जुलुस
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो चरणको आन्दोलन आजदेखी सुरु हुँदैछ।

माघ १३ गतेदेखी सुरु हुने आन्दोलनको पहिलो दिन काठमाडौंमा सिठी जुलुस हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार माघ १४-२१ सम्म संविधानसभा सदस्य, संघीय संसद सदस्य, प्रदेश सदस्यलगायतले धर्ना दिने कार्यक्रम हुँदै माघ २८ गते बृहत आमसभा गरेर तेस्रो चरणको आन्दोलन समापन हुनेछ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग-अलग कार्यक्रम गरिरहेको प्रचण्ड समूहको नेकपा चरणबद्ध आन्दोलनमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्