काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि भातृ संस्था नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिरहेको छ।
नेविसंघलाई निर्वाचित नेतृत्व दिनुपर्ने र त्यसका लागि महाधिवेशनको मिति तत्काल घोषणा गर्नुपर्ने माग राख्दै असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गरिरहेका हुन।
सभापतिज्यू हाम्रो नेविसंघ कता खोइ ?’ ‘नेविसंघ महाधिवेशन कहिले हुन्छ ?’ ‘विधानको प्रावधान ३२ वर्षे कता छ ?’ जस्ता प्लेकार्ड बोकेर पार्टी केन्द्रीय समिति बैठक चलिरहेको बेला प्रर्दशन गरेका हुन ।
"नैनसिंह महरको कार्याकाल सकिएपछि कांग्रेसले राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ अधिवेशन कमिटी बनाएको थियो। तर लामो समय भइसक्दा पनि अझै महाधिवेशन कार्यतालिका नबनाएपछि सानेपामा प्रदर्शन गरिएको हो," एक नेताले बताए। कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।
" /> काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि भातृ संस्था नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिरहेको छ।नेविसंघलाई निर्वाचित नेतृत्व दिनुपर्ने र त्यसका लागि महाधिवेशनको मिति तत्काल घोषणा गर्नुपर्ने माग राख्दै असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गरिरहेका हुन।

">