काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बोलेका पूर्वप्रधानन्यायाधीशहरूविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
चार पूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति प्रकाशित गरेर अदालतको काम कारबाहीमा प्रभाव पर्न खोजेको र अदालतको न्याय निरूपणमा प्रश्‍न उठाएको भन्दै  अधिवक्ता लोचन भट्टराईले मुद्दा दर्ता गरेका हुन्।
पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध अवहेलना मुद्दा दर्ता भएको हो।
पूर्वसभामुखविरूद्ध पनि मुद्दा
पूर्वसभामुख दमननाथ ढुंगानाविरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
ढुंगानाले 'न्यायाधीश तानेर सडकमा ल्याउने दिन नआओस्' भनेर बोलेको अभिव्यक्तिलाई अदालतको अवहेलना भएको भन्दै रिट निवेदन दर्ता गरेको हो। ढुंगानाविरूद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका हुन्।
" /> काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बोलेका पूर्वप्रधानन्यायाधीशहरूविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
चार पूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति प्रकाशित गरेर अदालतको काम कारबाहीमा प्रभाव पर्न खोजेको र अदालतको न्याय निरूपणमा प्रश्‍न उठाएको भन्दै  अधिवक्ता लोचन भट्टराईले मुद्दा दर्ता गरेका हुन्।
पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध अवहेलना मुद्दा दर्ता भएको हो।
पूर्वसभामुखविरूद्ध पनि मुद्दा
पूर्वसभामुख दमननाथ ढुंगानाविरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
ढुंगानाले 'न्यायाधीश तानेर सडकमा ल्याउने दिन नआओस्' भनेर बोलेको अभिव्यक्तिलाई अदालतको अवहेलना भएको भन्दै रिट निवेदन दर्ता गरेको हो। ढुंगानाविरूद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका हुन्।
"> पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुखविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता: Dekhapadhi चार पूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति प्रकाशित गरेर अदालतको काम कारबाहीमा प्रभाव पर्न खोजेको र अदालतको न्याय निरूपणमा प्रश्‍न उठाएको भन्दै  अधिवक्ता लोचन भट्टराईले मुद्दा दर्ता गरेका हुन्।
• पूर्वसभामुख दमननाथ ढुंगानाविरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुखविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बोलेका पूर्वप्रधानन्यायाधीशहरूविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध अवहेलना मुद्दा दर्ता भएको हो।
पूर्वसभामुखविरूद्ध पनि मुद्दा
पूर्वसभामुख दमननाथ ढुंगानाविरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
ढुंगानाले 'न्यायाधीश तानेर सडकमा ल्याउने दिन नआओस्' भनेर बोलेको अभिव्यक्तिलाई अदालतको अवहेलना भएको भन्दै रिट निवेदन दर्ता गरेको हो। ढुंगानाविरूद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्