काठमाडौं। केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको भनिएको प्रचण्ड समूहको बैठकको वैधानिकतामाथि पनि निर्वाचन आयोगले प्रश्न उठाएको छ।
नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिब्यूरो, स्थायी कमिटी लगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई मात्र भएको आयोगको निर्णयमा उल्लेख छ ।
आयोगको यो निर्णयले नेकपा महासचिव विष्णु पौडेलले बोलाएको बैठक र कार्यसूचीलाई मात्र आधिकारिक मानेको छ।
" />

">
महासचिव बिना बोलाएको बैठकले अध्यक्षलाई हटाउन नसक्ने: निर्वाचन आयोग: Dekhapadhi
आयोगको यो निर्णयले नेकपा महासचिव विष्णु पौडेलले बोलाएको बैठक र कार्यसूचीलाई मात्र आधिकारिक मानेको छ।
बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई मात्र भएको आयोगको निर्णयमा उल्लेख छ ।
महासचिव बिना बोलाएको बैठकले अध्यक्षलाई हटाउन नसक्ने: निर्वाचन आयोग
<p style="text-align: justify;">काठमाडौं। केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको भनिएको प्रचण्ड समूहको बैठकको वैधानिकतामाथि पनि निर्वाचन आयोगले प्रश्‍न उठाएको छ। </p>
<p style="text-align: justify;">नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिब्यूरो, स्थायी कमिटी लगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई मात्र भएको आयोगको निर्णयमा उल्लेख छ ।</p>
<p style="text-align: justify;">आयोगको यो निर्णयले नेकपा महासचिव विष्णु पौडेलले बोलाएको बैठक र कार्यसूचीलाई मात्र आधिकारिक मानेको छ। </p>