काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमविरूद्ध नकारात्मक हल्ला फैलाएको उनको सचिवालयले जनाएको छ।
गौतमको सचिवालयको तर्फबाट प्रेस स‌ंयोजक विश्‍वमणी सुवेदीले जारी गरेको प्रेस नोटमा राष्ट्रिय समाचार समितिको माघ १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्‍न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्‍ने शीर्षक राखिएको समाचार समाचार झुटो भएको बताइएको छ।
"विगत केही समयदेखि उपाध्यक्ष वामदेव गौतमलाई विभिन्‍न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरू योजनावद्ध रुपमा हुँदै आएका छ," प्रेस नोटमा उल्लेख छ।
"पत्रकारमात्र नभई पार्टी र संगठनमासमेत आबद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आएका व्यक्तिहरूसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । अरु विषयमा कुरा भएको छैन," प्रेस नोटमा उल्लेख छ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमविरूद्ध नकारात्मक हल्ला फैलाएको उनको सचिवालयले जनाएको छ।
गौतमको सचिवालयको तर्फबाट प्रेस स‌ंयोजक विश्‍वमणी सुवेदीले जारी गरेको प्रेस नोटमा राष्ट्रिय समाचार समितिको माघ १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्‍न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्‍ने शीर्षक राखिएको समाचार समाचार झुटो भएको बताइएको छ।
"विगत केही समयदेखि उपाध्यक्ष वामदेव गौतमलाई विभिन्‍न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरू योजनावद्ध रुपमा हुँदै आएका छ," प्रेस नोटमा उल्लेख छ।
"पत्रकारमात्र नभई पार्टी र संगठनमासमेत आबद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आएका व्यक्तिहरूसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । अरु विषयमा कुरा भएको छैन," प्रेस नोटमा उल्लेख छ।
"> उपाध्यक्ष गौतमको सचिवालय भन्छ- ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भनेको छैन : Dekhapadhi विगत केही समयदेखि उपाध्यक्ष वामदेव गौतमलाई विभिन्‍न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरू योजनावद्ध रुपमा हुँदै आएका छ," प्रेस नोटमा उल्लेख छ।
• पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । अरु विषयमा कुरा भएको छैन।
उपाध्यक्ष गौतमको सचिवालय भन्छ- ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भनेको छैन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमविरूद्ध नकारात्मक हल्ला फैलाएको उनको सचिवालयले जनाएको छ।
"पत्रकारमात्र नभई पार्टी र संगठनमासमेत आबद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आएका व्यक्तिहरूसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । अरु विषयमा कुरा भएको छैन," प्रेस नोटमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्