काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान आज घोषणा हुँदै छ।
पार्टी उपाध्यक्ष बामदेव गौतमले ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजबाट अभियानको घोषणा गर्ने भएका छन्।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले अभियानको घोषणा बिहान ११ बजेपछि हुने बताए।
अभियान घोषणा कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि बोलाएको सुवेदीले बताए। तर, आउने/नआउने टुङ्‍गो नभएको बताए।
“अभियान घोषणा कार्यक्रममा बोलाएका छौं र उहाँहरू आउने/नआउने टुङ्‍गो लागिसकेको छैन,” प्रेस संयोजक सुवेदीले भने, “पार्टी एकता जोगाउने राष्ट्रिय अभियान भएकोले उहाँहरूलाई निम्ता दिएका छौं।”
उपाध्यक्ष गौतम नेपकपा विभाजनको विपक्षमा उभिएका छन्। उनले पार्टी विभाजनलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन्।
उनले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपालाई समर्थन गरेका छैनन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान आज घोषणा हुँदै छ।
पार्टी उपाध्यक्ष बामदेव गौतमले ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजबाट अभियानको घोषणा गर्ने भएका छन्।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले अभियानको घोषणा बिहान ११ बजेपछि हुने बताए।
अभियान घोषणा कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि बोलाएको सुवेदीले बताए। तर, आउने/नआउने टुङ्‍गो नभएको बताए।
“अभियान घोषणा कार्यक्रममा बोलाएका छौं र उहाँहरू आउने/नआउने टुङ्‍गो लागिसकेको छैन,” प्रेस संयोजक सुवेदीले भने, “पार्टी एकता जोगाउने राष्ट्रिय अभियान भएकोले उहाँहरूलाई निम्ता दिएका छौं।”
उपाध्यक्ष गौतम नेपकपा विभाजनको विपक्षमा उभिएका छन्। उनले पार्टी विभाजनलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन्।
उनले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपालाई समर्थन गरेका छैनन्।
"> 'नेकपा एकता राष्ट्रिय अभियान' घोषणा गर्दै बामदेव: Dekhapadhi ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजबाट नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरिँदै।
• नेकपा उपाध्यक्ष बामदेव गौतमले अभियानको घोषणा गर्ने।
• घोषणा कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निम्तो, जाने/नजाने टुङ्‍गो छैन।
'नेकपा एकता राष्ट्रिय अभियान' घोषणा गर्दै बामदेव
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान आज घोषणा हुँदै छ।
पार्टी उपाध्यक्ष बामदेव गौतमले ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजबाट अभियानको घोषणा गर्ने भएका छन्।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले अभियानको घोषणा बिहान ११ बजेपछि हुने बताए।
उपाध्यक्ष गौतम नेपकपा विभाजनको विपक्षमा उभिएका छन्। उनले पार्टी विभाजनलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन्।
उनले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपालाई समर्थन गरेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्