पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानलाई ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजबाट घोषणा गर्दै उनले पार्टी राजनीतिक र व्यावहारिक रूपमा विभाजन हुनुको कारण प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तिकै जिम्मेवार रहेको टिप्पणी गरे।
उनले आफू निरन्तर कम्युनिस्ट पार्टी निर्माण र आन्दोलनको विकासमा सक्रिय हुने पनि बताए।

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपामा आउन आग्रह गरेको उपाध्यक्ष बामदेव गौतमले बताएका छन्।
ओलीको उक्त आग्रहपछि अध्यक्ष पद आफूलाई छाड्नुपर्ने र वरिष्ठ नेता भएर प्रधानमन्त्री हुनुपर्ने कुरा गरेको खुलासा गरे।
सोही कुरालाई लिएर “जता अध्यक्ष पद दिन्छ, त्यतै बामदेव गौतम जान्छन्” भनेर दुष्प्रचार गरेको बताए।

‘‘अध्यक्ष पद छाडेर वरिष्ठ नेता हुँदै प्रधानमन्त्री हुनुहोस् भन्दा दुष्प्रचार गरियो’’: Dekhapadhi
अध्यक्ष पद आफूलाई छाड्नुपर्ने र वरिष्ठ नेता भएर प्रधानमन्त्री हुनुपर्ने भनेको उपाध्यक्ष बामदेव गौतमको खुलासा।

‘‘अध्यक्ष पद छाडेर वरिष्ठ नेता हुँदै प्रधानमन्त्री हुनुहोस् भन्दा दुष्प्रचार गरियो’’

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपामा आउन आग्रह गरेको उपाध्यक्ष बामदेव गौतमले बताएका छन्।

ओलीको उक्त आग्रहपछि अध्यक्ष पद आफूलाई छाड्नुपर्ने र वरिष्ठ नेता भएर प्रधानमन्त्री हुनुपर्ने कुरा गरेको खुलासा गरे।

सोही कुरालाई लिएर “जता अध्यक्ष पद दिन्छ, त्यतै बामदेव गौतम जान्छन्” भनेर दुष्प्रचार गरेको बताए।

सिफारिस

ओली-प्रचण्ड अध्यक्ष थिए, अब समूहका नेता भए : उपाध्यक्ष गौतम