कम्युनिस्ट प्रधानमन्त्रीको मन्दिर यात्रा <p>प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरे । त्यसपछि भने प्रधानमन्त्री ओलीले &lsquo;धर्मको राजनीति&rsquo; गरेको टिप्पणी भइरहेका छन् ।</p> <p>के कम्युनिस्ट प्रधानमन्त्रीले मन्दिरमा गएर पूजा गर्नु ठिक हो र?&nbsp;</p> <p>यसै सन्दर्भमा आज &lsquo;देखापढी हट इस्यू&rsquo;मा नेकपाका नेता आनन्द पोखरेल र वरिष्ठ पत्रकार हरिहर बिरहीले बहस गर्दैछन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्