काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे पार्टीमा विवाद नहरेको प्रष्ट पारेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई लिएर आन्दोलन गर्न नहुने र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह आन्दोलनको पक्षमा रहेको भन्दै समाचार सार्वजनिक भएपछि कांग्रेस केन्द्रीय कार्यालयको यस्तो प्रष्टीकरण आएको हो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत् संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरू सभापति देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न भएको बताएका छन्।

उनले माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गरेर बैठकले सर्वसम्मतिले नै पारित गरेको बताए।

केही सञ्चार माध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भनी आएका समाचारहरूलाई उनले भ्रमपूर्ण भनेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे पार्टीमा विवाद नहरेको प्रष्ट पारेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई लिएर आन्दोलन गर्न नहुने र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह आन्दोलनको पक्षमा रहेको भन्दै समाचार सार्वजनिक भएपछि कांग्रेस केन्द्रीय कार्यालयको यस्तो प्रष्टीकरण आएको हो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत् संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरू सभापति देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न भएको बताएका छन्।

उनले माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गरेर बैठकले सर्वसम्मतिले नै पारित गरेको बताए।

केही सञ्चार माध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भनी आएका समाचारहरूलाई उनले भ्रमपूर्ण भनेका छन्।

"> प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनबारे विवाद छैन : नेपाली कांग्रेस: Dekhapadhi प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे पार्टीमा विवाद नरहेको कांग्रेस केन्द्रीय कार्यालयको प्रष्टीकरण छ।
• सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय समिति बैठकबाट निर्णय गराएर आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनबारे विवाद छैन : नेपाली कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे पार्टीमा विवाद नहरेको प्रष्ट पारेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई लिएर आन्दोलन गर्न नहुने र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह आन्दोलनको पक्षमा रहेको भन्दै समाचार सार्वजनिक भएपछि कांग्रेस केन्द्रीय कार्यालयको यस्तो प्रष्टीकरण आएको हो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत् संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरू सभापति देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न भएको बताएका छन्।

उनले माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गरेर बैठकले सर्वसम्मतिले नै पारित गरेको बताए।

केही सञ्चार माध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भनी आएका समाचारहरूलाई उनले भ्रमपूर्ण भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्