काठमाडौं। नेपाली कांग्रेसले तोकिएको मितिमा महाधिवेशन नगरेका भातृ संगठनको पदावधि ६ महिना थप गरेको छ। 

माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्थाको पदावधि थप गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
 
विज्ञप्तिअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्‍त्रिक अपाङ्ग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि थप गर्ने निर्णय गरेको हो। 

" /> काठमाडौं। नेपाली कांग्रेसले तोकिएको मितिमा महाधिवेशन नगरेका भातृ संगठनको पदावधि ६ महिना थप गरेको छ। 

माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्थाको पदावधि थप गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
 
विज्ञप्तिअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्‍त्रिक अपाङ्ग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि थप गर्ने निर्णय गरेको हो। 

"> कांग्रेस भातृसंस्थाको पदावधि ६ महिना थप : Dekhapadhi माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्थाको पदावधि थप गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ">
कांग्रेस भातृसंस्थाको पदावधि ६ महिना थप  <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसले तोकिएको मितिमा महाधिवेशन नगरेका भातृ संगठनको पदावधि ६ महिना थप गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्थाको पदावधि थप गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।<br /> &nbsp;<br /> विज्ञप्तिअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्&zwj;त्रिक अपाङ्ग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि थप गर्ने निर्णय गरेको हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्