काठमाडौं। बझाङको छविसपाथिभेरा गाउँपालिका- ३ निवासी नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कुटपिट हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ।
छविसपाथिभेरा-३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मंगलबार साँझ नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका आरोप विज्ञप्तिमा लगाइएको छ।
"नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारबाही गर्न जोडदार माग गर्दछ," कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति उल्लेख छ।
"सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुखद विषय हो । नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकारमाथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन आग्रह गर्दछ," विज्ञप्तिमा भनिएको छ।

कांग्रेसद्वारा कार्यकर्ता हत्याको विरोध: Dekhapadhi
नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कुटपिट हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ।
"नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारबाही गर्न जोडदार माग गर्दछ," कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति उल्लेख छ।
कांग्रेसद्वारा कार्यकर्ता हत्याको विरोध

काठमाडौं। बझाङको छविसपाथिभेरा गाउँपालिका- ३ निवासी नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कुटपिट हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ।

छविसपाथिभेरा-३ मा रहेको वान्‍नीचौर माध्यमिक विद्यालय व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मंगलबार साँझ नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्‍त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गर्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका आरोप विज्ञप्तिमा लगाइएको छ।

"नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्‍नको तत्काल खोजी गरी कडा कारबाही गर्न जोडदार माग गर्दछ," कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति उल्लेख छ।

"सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुखद विषय हो । नागरिकको बाँच्‍न पाउने संविधानप्रदत्त अधिकारमाथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन आग्रह गर्दछ," विज्ञप्तिमा भनिएको छ।