काठमाडौँ। नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि ज्यान गुमाएका शहीद तथा बेपत्ता पारिएकालगायतको अभिलेख सङ्कलन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ। 

गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकको निर्णयबाट गठित उक्त समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन्।

उक्त समितिले “नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने” र सरकारका तर्फबाट परिचयपत्र उपलब्ध गराउने जनाइएको छ। उक्त समितिले आगामी बैठकमा प्रस्ताव पेश गर्ने जनाइएको छ। 

" /> काठमाडौँ। नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि ज्यान गुमाएका शहीद तथा बेपत्ता पारिएकालगायतको अभिलेख सङ्कलन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ। 

गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकको निर्णयबाट गठित उक्त समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन्।

उक्त समितिले “नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने” र सरकारका तर्फबाट परिचयपत्र उपलब्ध गराउने जनाइएको छ। उक्त समितिले आगामी बैठकमा प्रस्ताव पेश गर्ने जनाइएको छ। 

"> शहीद तथा बेपत्ता पारिएकाको अभिलेख राख्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा समिति गठन: Dekhapadhi
शहीद तथा बेपत्ता पारिएकाको अभिलेख राख्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा समिति गठन <p style="text-align: justify;">काठमाडौँ। नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि ज्यान गुमाएका शहीद तथा बेपत्ता पारिएकालगायतको अभिलेख सङ्कलन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकको निर्णयबाट गठित उक्त समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन्।</p> <p style="text-align: justify;">उक्त समितिले &ldquo;नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने&rdquo; र सरकारका तर्फबाट परिचयपत्र उपलब्ध गराउने जनाइएको छ। उक्त समितिले आगामी बैठकमा प्रस्ताव पेश गर्ने जनाइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्