काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज एघारौं दिन बहस थालेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ।
माघ ४ गतेदेखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको मुद्दामा आज अधिवक्ता गोपालकृष्ण घिमिरेले बहस थालेका छन्। उनले नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गरिरहेका छन्।
उनले पनि अन्य बहसकर्तालेजस्तै सरकार बन्‍न नसकेको अवस्था नभएकाले कुनै पनि हालतमा विघटन हुन नसक्ने तर्क गरेका छन्।
हिजो (बुधबार) वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, युवराज संग्राैला, हरिहर दाहालले प्रधानमन्त्रीमा विघटनको अधिकार नभएको जिकिर गरेका थिए।
" /> काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज एघारौं दिन बहस थालेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ।
माघ ४ गतेदेखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको मुद्दामा आज अधिवक्ता गोपालकृष्ण घिमिरेले बहस थालेका छन्। उनले नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गरिरहेका छन्।
उनले पनि अन्य बहसकर्तालेजस्तै सरकार बन्‍न नसकेको अवस्था नभएकाले कुनै पनि हालतमा विघटन हुन नसक्ने तर्क गरेका छन्।
हिजो (बुधबार) वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, युवराज संग्राैला, हरिहर दाहालले प्रधानमन्त्रीमा विघटनको अधिकार नभएको जिकिर गरेका थिए।
"> प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज ११औं दिन बहस सुरु: Dekhapadhi माघ ४ गतेदेखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको मुद्दामा आज अधिवक्ता गोपालकृष्ण घिमिरेले बहस थालेका छन्।
• उनले नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गरिरहेका छन्।
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज ११औं दिन बहस सुरु
काठमाडाैं। सर्वाेच्च अदालतमा 'हेर्दाहेर्दै'मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज एघारौं दिन बहस थालेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ।
माघ ४ गतेदेखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको मुद्दामा आज अधिवक्ता गोपालकृष्ण घिमिरेले बहस थालेका छन्। उनले नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गरिरहेका छन्।
हिजो (बुधबार) वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, युवराज संग्राैला, हरिहर दाहालले प्रधानमन्त्रीमा विघटनको अधिकार नभएको जिकिर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्