काठमाडाैं। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने क्रममा अधिवक्ता गोपालकृष्ण घिमिरेले गीत सुनाएका छन्।
नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गर्न आएका उनले संविधानसभाको प्रसंग सम्झँदै गीत गाएका हुन्।
सिफारिस
"अञ्जु पन्तको 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' गीत निकै व्यापक भएको थियो श्रीमान्," अधिवक्ता घिमिरेले भने। कहीँ नभएको दुई-दुई पटक संविधानसभा बनेको उनले बताएका थिए।
उनले प्रधानमन्त्रीले गर्नै नहुने प्रतिनिधिसभा विघटन गरेको तर्क दोहोर्‍याए।
" /> काठमाडाैं। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने क्रममा अधिवक्ता गोपालकृष्ण घिमिरेले गीत सुनाएका छन्।
नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गर्न आएका उनले संविधानसभाको प्रसंग सम्झँदै गीत गाएका हुन्।
सिफारिस
"अञ्जु पन्तको 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' गीत निकै व्यापक भएको थियो श्रीमान्," अधिवक्ता घिमिरेले भने। कहीँ नभएको दुई-दुई पटक संविधानसभा बनेको उनले बताएका थिए।
उनले प्रधानमन्त्रीले गर्नै नहुने प्रतिनिधिसभा विघटन गरेको तर्क दोहोर्‍याए।
"> अधिवक्ता घिमिरेले संवैधानिक इजलासमै सुनाए अञ्‍जु पन्तको गीत: Dekhapadhi नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गर्न आएका उनले संविधानसभाको प्रसंग सम्झँदै गीत गाएका हुन्। ">
अधिवक्ता घिमिरेले संवैधानिक इजलासमै सुनाए अञ्‍जु पन्तको गीत
काठमाडाैं। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने क्रममा अधिवक्ता गोपालकृष्ण घिमिरेले गीत सुनाएका छन्।
नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गर्न आएका उनले संविधानसभाको प्रसंग सम्झँदै गीत गाएका हुन्।
सिफारिस
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज ११औं दिन बहस सुरु
"अञ्जु पन्तको 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' गीत निकै व्यापक भएको थियो श्रीमान्," अधिवक्ता घिमिरेले भने। कहीँ नभएको दुई-दुई पटक संविधानसभा बनेको उनले बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्