काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाका नवनियुक्त विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई बधाई तथा शुभकामना दिएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले आज एक सन्देश पठाउँदै उनलाई बधाई तथा शुभकामना दिएका हुन्।

सन्देशमा बहुआयमिक नेपाल-अमेरिका सम्बन्ध एन्टोनीका कार्यकालमा झन् विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।

नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सहयोगको सराहना गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी नयाँ नीतिले बहुपक्षीयतामा जोड दिँदै आपसी सहयोगका मार्गहरू प्रशस्त गर्ने जनाएका छन्।

सन्देशमा परराष्ट्रमन्त्री ज्ञवालीले जलवायु परिवर्तन र कोभिड-१९ को सन्दर्भमा विश्वव्यापी स्वास्थ्यलगायतका विषयमा अमेरिकासँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले विकास साझेदारी, आर्थिक गतिविधि र जनता-जनताबीचको सम्पर्कलाई थप सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाका नवनियुक्त विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई बधाई तथा शुभकामना दिएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले आज एक सन्देश पठाउँदै उनलाई बधाई तथा शुभकामना दिएका हुन्।

सन्देशमा बहुआयमिक नेपाल-अमेरिका सम्बन्ध एन्टोनीका कार्यकालमा झन् विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।

नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सहयोगको सराहना गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी नयाँ नीतिले बहुपक्षीयतामा जोड दिँदै आपसी सहयोगका मार्गहरू प्रशस्त गर्ने जनाएका छन्।

सन्देशमा परराष्ट्रमन्त्री ज्ञवालीले जलवायु परिवर्तन र कोभिड-१९ को सन्दर्भमा विश्वव्यापी स्वास्थ्यलगायतका विषयमा अमेरिकासँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले विकास साझेदारी, आर्थिक गतिविधि र जनता-जनताबीचको सम्पर्कलाई थप सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।

"> अमेरिकी विदेशमन्त्रीलाई बधाई दिँदै परराष्ट्रमन्त्रीले भने- जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकासँग नजिक रहेर काम गर्छौं: Dekhapadhi सन्देशमा बहुआयमिक नेपाल-अमेरिका सम्बन्ध एन्टोनीका कार्यकालमा झन् विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।
• अमेरिकी नयाँ नीतिले बहुपक्षीयतामा जोड दिँदै आपसी सहयोगका मार्गहरू प्रशस्त गर्ने उनले जनाएका छन्।

अमेरिकी विदेशमन्त्रीलाई बधाई दिँदै परराष्ट्रमन्त्रीले भने- जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकासँग नजिक रहेर काम गर्छौं
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाका नवनियुक्त विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई बधाई तथा शुभकामना दिएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले आज एक सन्देश पठाउँदै उनलाई बधाई तथा शुभकामना दिएका हुन्।

सन्देशमा बहुआयमिक नेपाल-अमेरिका सम्बन्ध एन्टोनीका कार्यकालमा झन् विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।

नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सहयोगको सराहना गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी नयाँ नीतिले बहुपक्षीयतामा जोड दिँदै आपसी सहयोगका मार्गहरू प्रशस्त गर्ने जनाएका छन्।

सन्देशमा परराष्ट्रमन्त्री ज्ञवालीले जलवायु परिवर्तन र कोभिड-१९ को सन्दर्भमा विश्वव्यापी स्वास्थ्यलगायतका विषयमा अमेरिकासँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले विकास साझेदारी, आर्थिक गतिविधि र जनता-जनताबीचको सम्पर्कलाई थप सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्