काठमाडौं। सर्वोच्च अदालतले आज अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश दियो।
दुई वटा छुट्टा-छुट्टै रिट निवेदनमा आज अदालतले प्रधानमन्त्रीलाई छुट्टा-छुट्टै आदेश जारी गरेको हो। आदेश जारी गर्ने सर्वोच्च अदालतका न्यायाधीश हुन् डा. मनोजकुमार शर्मा।
आजको आदेशमा आश्चर्यलाग्दो कुरा के छ भने न्यायाधीश शर्माले जारी गरेको आदेशमा देशको प्रधानमन्त्रीको नाम दुई थरी छ। दुई अलग-अलग आदेशमा प्रधानमन्त्रीको नाम पनि अलग-अलग उल्लेख छ। थर भने एउटै छ।
एउटा आदेशमा प्रधानमन्त्रीको नाम ‘केपी शर्मा ओली’ उल्लेख गरिएको छ भने अर्को आदेशमा ‘खड्गप्रसाद शर्मा ओली’।
दुई आदेशमा प्रधानमन्त्रीको नाम फरक-फरक उल्लेख गरे पनि व्यहोरा भने एउटै छ। दुवै आदेशमा प्रधानमन्त्रीलाई सात दिनभित्र आफैं लिखित जवाफसहित उपस्थित हुन भनिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेका थिए।
प्रधानमन्त्री ओलीले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘बाजे वकिललाई इजालासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अदालतको मानहानी गरेको भनी रिट दायर गरिएको थियो।
आचार्यले दायर गरेको रिटमा न्यायाधीश डा. मनोजकुमार शर्माले जारी गरेको आदेशमा विपक्षी ‘नेपालको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसमेत’ उल्लेख छ।
यस्तै, न्यौपानेले दायर गरेको रिटमा न्यायाधीश डा. मनोजकुमार शर्माले जारी गरेको आदेशमा विपक्षी ‘नेपाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंसमेत’ उल्लेख गरिएको छ।

आदेशमा- ‘यसमा कसो भएको हो? मागबमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो?’ भन्ने प्रश्नको जवाफ माग गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीको नाम केपी शर्मा ओली उल्लेख छ।
केही दिनअघि देखापढीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग सोधेको थियो- ‘प्रधानमन्त्री केपी शर्मा ओली र खड्गप्रसाद शर्मा ओली एकै व्यक्ति हुन्?’
जवाफमा रिमालले भनेका थिए, “प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नै हो, योबाहेक अर्को नाम छैन। अरू कुनै नामको सरकारी कागजात पनि छैन, त्यसैले उहाँको नाम केपी शर्मा ओली नै हो।”

श्रीमान्, प्रधानमन्त्रीको असली नाम ‘केपी शर्मा ओली’ कि ‘खड्गप्रसाद शर्मा ओली’?: Dekhapadhi
न्यायाधीश शर्माले जारी गरेको आदेशमा देशको प्रधानमन्त्रीको नाम दुई थरी छ। दुई वटा अलग-अलग आदेशमा प्रधानमन्त्रीको नाम पनि अलग-अलग उल्लेख छ।
एउटा आदेशमा प्रधानमन्त्रीको नाम ‘केपी शर्मा ओली’ उल्लेख गरिएको छ भने अर्को आदेशमा ‘खड्गप्रसाद शर्मा ओली’।
श्रीमान्, प्रधानमन्त्रीको असली नाम ‘केपी शर्मा ओली’ कि ‘खड्गप्रसाद शर्मा ओली’?

काठमाडौं। सर्वोच्च अदालतले आज अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश दियो।

दुई वटा छुट्टा-छुट्टै रिट निवेदनमा आज अदालतले प्रधानमन्त्रीलाई छुट्टा-छुट्टै आदेश जारी गरेको हो। आदेश जारी गर्ने सर्वोच्च अदालतका न्यायाधीश हुन् डा. मनोजकुमार शर्मा।

आजको आदेशमा आश्चर्यलाग्दो कुरा के छ भने न्यायाधीश शर्माले जारी गरेको आदेशमा देशको प्रधानमन्त्रीको नाम दुई थरी छ। दुई अलग-अलग आदेशमा प्रधानमन्त्रीको नाम पनि अलग-अलग उल्लेख छ। थर भने एउटै छ।

एउटा आदेशमा प्रधानमन्त्रीको नाम ‘केपी शर्मा ओली’ उल्लेख गरिएको छ भने अर्को आदेशमा ‘खड्गप्रसाद शर्मा ओली’।

दुई आदेशमा प्रधानमन्त्रीको नाम फरक-फरक उल्लेख गरे पनि व्यहोरा भने एउटै छ। दुवै आदेशमा प्रधानमन्त्रीलाई सात दिनभित्र आफैं लिखित जवाफसहित उपस्थित हुन भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र अधिवक्ता कञ्‍चनकृष्ण न्यौपानेले दायर गरेका थिए।

प्रधानमन्त्री ओलीले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘बाजे वकिललाई इजालासमा लगेर तमासा गरेको’ भन्‍ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अदालतको मानहानी गरेको भनी रिट दायर गरिएको थियो।

सिफारिस

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुखलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश

आचार्यले दायर गरेको रिटमा न्यायाधीश डा. मनोजकुमार शर्माले जारी गरेको आदेशमा विपक्षी ‘नेपालको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसमेत’ उल्लेख छ।

यस्तै, न्यौपानेले दायर गरेको रिटमा न्यायाधीश डा. मनोजकुमार शर्माले जारी गरेको आदेशमा विपक्षी ‘नेपाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंसमेत’ उल्लेख गरिएको छ।

दुई आदेशमा प्रधानमन्त्रीको नाम फरक-फरक उल्लेख गरे पनि व्यहोरा भने एउटै छ। दुवै आदेशमा प्रधानमन्त्रीलाई सात दिनभित्र आफैं लिखित जवाफसहित उपस्थित हुन भनिएको छ।

आदेशमा- ‘यसमा कसो भएको हो? मागबमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो?’ भन्‍ने प्रश्‍नको जवाफ माग गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीको नाम केपी शर्मा ओली उल्लेख छ।

सिफारिस

‘केपी शर्मा ओली’ र ‘खड्‍गप्रसाद’ एउटै होइनन्!