काठमाडौं। नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले बितेका तीन वर्ष संसद्‍मा सरकारका गलत कामहरूको विरोधमा प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू नबोलेका कारण अहिले आन्दोलनमा काँग्रेसको साथ नपाएको बताएकी छिन्।

देखापढीसँग कुरा गर्दै नेतृ डा. संग्रौलाले पछिल्ला तीन वर्ष संसद्‍मा काँग्रेसले सरकारका गलत कदमहरूको विरोध गर्दा प्रचण्ड र नेपाललगायतका नेताहरूले कहिल्यै साथ नदिएको बताइन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेपछि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूह र अन्य राजनीतिक दलहरू सडक आन्दोलनमा छन्।

“अहिले हामी आन्दोलनमा किन सँगै छैनौं भन्दा तीन वर्ष संसदमा हामीले लोकन्त्रको पक्षमा, भ्रष्टाचारको विरोधमा, कूशासनको विरोधमा, कालोबजारीको विरोधमा, अपराधीकरणको विरोधमा आवाज उठाइरहँदा प्रचण्ड र माधव नेपालले कहिल्यै साथ दिनुभएन। सरकारको प्रतिकार गर्नुभएन।”

सरकारी कदमपछि नेकपा प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको खेमामा राजनीतिक रुपमा प्रस्टरूपमा विभाजित भइसकेको छ। प्रचण्ड पक्ष आफ्नै पार्टीको सरकारविरुद्ध आन्दोलनमा रहँदा काँग्रेस पनि सडकमा लोकलाज मेटाइरहेको छ। तर काँग्रेस आन्दोलनको बहानामा चुनावको प्रचारमा केन्द्रित भएको आरोप लाग्दै आएको छ।

“प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदम प्रतिगामी हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, सर्वसत्तावादी हो भन्नेमा हामी सहमत छौं,” काँग्रेसले संयुक्त आन्दोलनका लागि प्रचण्ड समूहबाट आएको प्रस्ताव अस्वीकार गर्नुको कारण खोल्दै डा. संग्रौलाले भनिन्, “तर अहिले हामी आन्दोलनमा किन सँगै छैनौं भन्दा तीन वर्ष संसदमा हामीले लोकन्त्रको पक्षमा, भ्रष्टाचारको विरोधमा, कूशासनको विरोधमा, कालोबजारीको विरोधमा, अपराधीकरणको विरोधमा आवाज उठाइरहँदा प्रचण्ड र माधव नेपालले कहिल्यै साथ दिनुभएन। सरकारको प्रतिकार गर्नुभएन।”

राजनीतिक रूपमा विभाजित भएपछि प्रचण्ड समूहका नेताहरू प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संयुक्त रूपमा सरकारविरोधी आन्दोलन  चर्काउन प्रस्ताव गरेका थिए। तर प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र आफू अदालतको निर्णय पर्खिरहेको भन्दै प्रचण्ड समूहलाई फर्काएका थिए।

काँग्रेसले अदालतबाट निर्णय नआउन्जेल प्रतिनिधिसभा विघटनको विरोध गरिरहने, तर आन्दोलनमा कसैसँग नमिसिने बताएको छ।

" /> काठमाडौं। नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले बितेका तीन वर्ष संसद्‍मा सरकारका गलत कामहरूको विरोधमा प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू नबोलेका कारण अहिले आन्दोलनमा काँग्रेसको साथ नपाएको बताएकी छिन्।

देखापढीसँग कुरा गर्दै नेतृ डा. संग्रौलाले पछिल्ला तीन वर्ष संसद्‍मा काँग्रेसले सरकारका गलत कदमहरूको विरोध गर्दा प्रचण्ड र नेपाललगायतका नेताहरूले कहिल्यै साथ नदिएको बताइन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेपछि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूह र अन्य राजनीतिक दलहरू सडक आन्दोलनमा छन्।

“अहिले हामी आन्दोलनमा किन सँगै छैनौं भन्दा तीन वर्ष संसदमा हामीले लोकन्त्रको पक्षमा, भ्रष्टाचारको विरोधमा, कूशासनको विरोधमा, कालोबजारीको विरोधमा, अपराधीकरणको विरोधमा आवाज उठाइरहँदा प्रचण्ड र माधव नेपालले कहिल्यै साथ दिनुभएन। सरकारको प्रतिकार गर्नुभएन।”

सरकारी कदमपछि नेकपा प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको खेमामा राजनीतिक रुपमा प्रस्टरूपमा विभाजित भइसकेको छ। प्रचण्ड पक्ष आफ्नै पार्टीको सरकारविरुद्ध आन्दोलनमा रहँदा काँग्रेस पनि सडकमा लोकलाज मेटाइरहेको छ। तर काँग्रेस आन्दोलनको बहानामा चुनावको प्रचारमा केन्द्रित भएको आरोप लाग्दै आएको छ।

“प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदम प्रतिगामी हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, सर्वसत्तावादी हो भन्नेमा हामी सहमत छौं,” काँग्रेसले संयुक्त आन्दोलनका लागि प्रचण्ड समूहबाट आएको प्रस्ताव अस्वीकार गर्नुको कारण खोल्दै डा. संग्रौलाले भनिन्, “तर अहिले हामी आन्दोलनमा किन सँगै छैनौं भन्दा तीन वर्ष संसदमा हामीले लोकन्त्रको पक्षमा, भ्रष्टाचारको विरोधमा, कूशासनको विरोधमा, कालोबजारीको विरोधमा, अपराधीकरणको विरोधमा आवाज उठाइरहँदा प्रचण्ड र माधव नेपालले कहिल्यै साथ दिनुभएन। सरकारको प्रतिकार गर्नुभएन।”

राजनीतिक रूपमा विभाजित भएपछि प्रचण्ड समूहका नेताहरू प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संयुक्त रूपमा सरकारविरोधी आन्दोलन  चर्काउन प्रस्ताव गरेका थिए। तर प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र आफू अदालतको निर्णय पर्खिरहेको भन्दै प्रचण्ड समूहलाई फर्काएका थिए।

काँग्रेसले अदालतबाट निर्णय नआउन्जेल प्रतिनिधिसभा विघटनको विरोध गरिरहने, तर आन्दोलनमा कसैसँग नमिसिने बताएको छ।

"> संसद्‍मा मौन बसेका कारण प्रचण्ड-नेपालले काँग्रेसको साथ नपाएको हो : डा. संग्रौला (भिडियोसहित): Dekhapadhi
संसद्‍मा मौन बसेका कारण प्रचण्ड-नेपालले काँग्रेसको साथ नपाएको हो : डा. संग्रौला (भिडियोसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्