कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई  प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुने उनले बताए।
लोकतन्‍त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै नेता साउदले चुनावको तयारीमा लाग्‍न नेताहरूलाई आग्रह गरे। अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।
रासस
" /> कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई  प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुने उनले बताए।
लोकतन्‍त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै नेता साउदले चुनावको तयारीमा लाग्‍न नेताहरूलाई आग्रह गरे। अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।
रासस
"> कांग्रेस नेता साउद भन्छन- प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु फलदायी: Dekhapadhi कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई  प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुने उनले बताए।
• अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।
कांग्रेस नेता साउद भन्छन- प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु फलदायी
कलैया। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले  प्रतिनिधिसभा  पुनर्स्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गरेका छन्।
कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई  प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुने उनले बताए।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्