काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग गतिविधि गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु निर्वाचन आयोगमा पत्र बुझाएर फर्किएको छ।

प्रतिनिधिसभा विघटनपछि अलग-अलग राजनीतिक गतिविधि गरिरहेका ओली र प्रचण्ड दुवै समूहलाई आयोगमा छलफलका लागि उपस्थित हुन आग्रह गरेपछि आन्तरिक रुपमा थप छलफल गर्न बाँकी रहेको भन्दै प्रचण्ड समूह आयोगमा पत्र दिएर फर्केको हो।

"हाम्रो पार्टीको दुवैजना अध्यक्ष बाहिर जानुभएको छ, उहाँहरु नफर्केसम्म पार्टीको आधिकारिक धारणा पेस गर्न सकिन्‍न," आयोग पुगेका राजेन्द्र पाण्डेले भने, "१८ गतेसम्म व्यस्त भएकाले त्यसअघि उपस्थित हुन नसक्ने जानकारी गराएर फर्केका छौं।" उनका अनुसार निर्वाचन आयोगले निष्पक्ष रुपमा अनुसन्धान गर्न आग्रह गरिरहेको छ।

प्रचण्ड समूहले पाण्डेसहित लीलामणी पोखरेल र मुक्ति प्रधानलाई प्रतिनिधि तोकेर आयोग पठाएको थियो तर पत्र बुझाएर प्रचण्ड समूह फर्के पनि ओली समूहको नेतृत्व गर्दै गएका महासचिव विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायत भने आयोगमा छलफल गरिरहेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग गतिविधि गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु निर्वाचन आयोगमा पत्र बुझाएर फर्किएको छ।

प्रतिनिधिसभा विघटनपछि अलग-अलग राजनीतिक गतिविधि गरिरहेका ओली र प्रचण्ड दुवै समूहलाई आयोगमा छलफलका लागि उपस्थित हुन आग्रह गरेपछि आन्तरिक रुपमा थप छलफल गर्न बाँकी रहेको भन्दै प्रचण्ड समूह आयोगमा पत्र दिएर फर्केको हो।

"हाम्रो पार्टीको दुवैजना अध्यक्ष बाहिर जानुभएको छ, उहाँहरु नफर्केसम्म पार्टीको आधिकारिक धारणा पेस गर्न सकिन्‍न," आयोग पुगेका राजेन्द्र पाण्डेले भने, "१८ गतेसम्म व्यस्त भएकाले त्यसअघि उपस्थित हुन नसक्ने जानकारी गराएर फर्केका छौं।" उनका अनुसार निर्वाचन आयोगले निष्पक्ष रुपमा अनुसन्धान गर्न आग्रह गरिरहेको छ।

प्रचण्ड समूहले पाण्डेसहित लीलामणी पोखरेल र मुक्ति प्रधानलाई प्रतिनिधि तोकेर आयोग पठाएको थियो तर पत्र बुझाएर प्रचण्ड समूह फर्के पनि ओली समूहको नेतृत्व गर्दै गएका महासचिव विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायत भने आयोगमा छलफल गरिरहेका छन्।

"> आयोगमा पत्र बुझाएर प्रचण्ड समूह बाहिरियो, ओली समूह छलफलमै: Dekhapadhi प्रतिनिधिसभा विघटनपछि अलग-अलग राजनीतिक गतिविधि गरिरहेका ओली र प्रचण्ड दुवै समूहलाई आयोगमा छलफलका लागि उपस्थित हुन आग्रह गरेपछि आन्तरिक रुपमा थप छलफल गर्न बाँकी रहेको भन्दै प्रचण्ड समूह आयोगमा पत्र दिएर फर्केको हो। ">
आयोगमा पत्र बुझाएर प्रचण्ड समूह बाहिरियो, ओली समूह छलफलमै <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग गतिविधि गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु निर्वाचन आयोगमा पत्र बुझाएर फर्किएको छ।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनपछि अलग-अलग राजनीतिक गतिविधि गरिरहेका ओली र प्रचण्ड दुवै समूहलाई आयोगमा छलफलका लागि उपस्थित हुन आग्रह गरेपछि आन्तरिक रुपमा थप छलफल गर्न बाँकी रहेको भन्दै प्रचण्ड समूह आयोगमा पत्र दिएर फर्केको हो।</p> <p style="text-align: justify;">&quot;हाम्रो पार्टीको दुवैजना अध्यक्ष बाहिर जानुभएको छ, उहाँहरु नफर्केसम्म पार्टीको आधिकारिक धारणा पेस गर्न सकिन्&zwj;न,&quot; आयोग पुगेका राजेन्द्र पाण्डेले भने, &quot;१८ गतेसम्म व्यस्त भएकाले त्यसअघि उपस्थित हुन नसक्ने जानकारी गराएर फर्केका छौं।&quot; उनका अनुसार निर्वाचन आयोगले निष्पक्ष रुपमा अनुसन्धान गर्न आग्रह गरिरहेको छ।</p> <p style="text-align: justify;">प्रचण्ड समूहले पाण्डेसहित लीलामणी पोखरेल र मुक्ति प्रधानलाई प्रतिनिधि तोकेर आयोग पठाएको थियो तर पत्र बुझाएर प्रचण्ड समूह फर्के पनि ओली समूहको नेतृत्व गर्दै गएका महासचिव विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायत भने आयोगमा छलफल गरिरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्