काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बोल्ने क्रममा बहसमा समयको ख्याल नगरेपछि इजलास र कानुन व्यवसायीबीच भनाभन भएको छ।

१२ दिनदेखि लगातार सुनुवाइ भैरहेको मुद्दामा एउटै रिट निवेदककै तर्फबाट धेरैजनाले समय लिने र समयमा बहस नसक्दा समय लम्बिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रक्रियामा मन्जुर गरी समयभित्र सक्न आग्रह गरे।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले आफ्ना रिट निवेदक देव गुरूङको तर्फबाट भर्खरै ओपनिङ हुँदै गरेको बताएका थिए। आधा घण्टा बढी बहस गरेका श्रेष्ठले समयमा टुंगाउन भन्दा उनले अझै समय चाहिने जिकिर गरे।

''त्यसो भए हामी रोक्दैनौं। एकजनाले ५ घण्टा समय लिनुहुन्छ। ४०/४५ जना बोलिसक्नुभयो ३ सय चानचुन हुनुहुन्छ। अझै ओपन भएको छैन भन्नुहुन्छ'', प्रधानन्यायाधीशले भने।

आज शुक्रबार भएकाले २ बजेसम्म मात्र बहस गर्ने इजलासले बताइसकेको छ।

" /> काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बोल्ने क्रममा बहसमा समयको ख्याल नगरेपछि इजलास र कानुन व्यवसायीबीच भनाभन भएको छ।

१२ दिनदेखि लगातार सुनुवाइ भैरहेको मुद्दामा एउटै रिट निवेदककै तर्फबाट धेरैजनाले समय लिने र समयमा बहस नसक्दा समय लम्बिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रक्रियामा मन्जुर गरी समयभित्र सक्न आग्रह गरे।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले आफ्ना रिट निवेदक देव गुरूङको तर्फबाट भर्खरै ओपनिङ हुँदै गरेको बताएका थिए। आधा घण्टा बढी बहस गरेका श्रेष्ठले समयमा टुंगाउन भन्दा उनले अझै समय चाहिने जिकिर गरे।

''त्यसो भए हामी रोक्दैनौं। एकजनाले ५ घण्टा समय लिनुहुन्छ। ४०/४५ जना बोलिसक्नुभयो ३ सय चानचुन हुनुहुन्छ। अझै ओपन भएको छैन भन्नुहुन्छ'', प्रधानन्यायाधीशले भने।

आज शुक्रबार भएकाले २ बजेसम्म मात्र बहस गर्ने इजलासले बताइसकेको छ।

"> समयमा ध्यान नदिँदा इजलास र कानुन व्यवसायीबीच भनाभन: Dekhapadhi
समयमा ध्यान नदिँदा इजलास र कानुन व्यवसायीबीच भनाभन
काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बोल्ने क्रममा बहसमा समयको ख्याल नगरेपछि इजलास र कानुन व्यवसायीबीच भनाभन भएको छ।

१२ दिनदेखि लगातार सुनुवाइ भैरहेको मुद्दामा एउटै रिट निवेदककै तर्फबाट धेरैजनाले समय लिने र समयमा बहस नसक्दा समय लम्बिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रक्रियामा मन्जुर गरी समयभित्र सक्न आग्रह गरे।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले आफ्ना रिट निवेदक देव गुरूङको तर्फबाट भर्खरै ओपनिङ हुँदै गरेको बताएका थिए। आधा घण्टा बढी बहस गरेका श्रेष्ठले समयमा टुंगाउन भन्दा उनले अझै समय चाहिने जिकिर गरे।

''त्यसो भए हामी रोक्दैनौं। एकजनाले ५ घण्टा समय लिनुहुन्छ। ४०/४५ जना बोलिसक्नुभयो ३ सय चानचुन हुनुहुन्छ। अझै ओपन भएको छैन भन्नुहुन्छ'', प्रधानन्यायाधीशले भने।

आज शुक्रबार भएकाले २ बजेसम्म मात्र बहस गर्ने इजलासले बताइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्