काठमाडौँ। राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले दलसँग खेल्नुपर्ने प्रधानमन्त्रीले संसद्, जनता र राष्ट्रसँग खेलेको जिकिर गरेका छन्। 

“संसदको सामना हिम्मत नभएका हुतिहारा ...,” यो शब्दपछि इजलासबाट प्रधानन्यायाधीश जबराले भने, “वरिष्ठज्यू, यति अपशब्द नबोल्नुस न है?” वरिष्ठ अधिवक्ता बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत मनसायले प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरे। 

“म संविधानसभाको मस्यौदा समितिमा थिएँ,” उनले भने, “संविधानको कुन धारामा ७६ (७) बाहेकको कुरामा विघटनको कुरा छ?” उनले आफूलाई बहसमा नआऊँ-नआऊँ लागेको थियो, तर यत्रो अपराध कसरी सहनु भनेर बहसमा आएको बताए।

उनले नेपाल र नेपालीलाई जोगाउनका निम्ति संविधानको संरक्षण गर्न संविधानवाद टिकाउन प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने तर्क गरे।

" /> काठमाडौँ। राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले दलसँग खेल्नुपर्ने प्रधानमन्त्रीले संसद्, जनता र राष्ट्रसँग खेलेको जिकिर गरेका छन्। 

“संसदको सामना हिम्मत नभएका हुतिहारा ...,” यो शब्दपछि इजलासबाट प्रधानन्यायाधीश जबराले भने, “वरिष्ठज्यू, यति अपशब्द नबोल्नुस न है?” वरिष्ठ अधिवक्ता बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत मनसायले प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरे। 

“म संविधानसभाको मस्यौदा समितिमा थिएँ,” उनले भने, “संविधानको कुन धारामा ७६ (७) बाहेकको कुरामा विघटनको कुरा छ?” उनले आफूलाई बहसमा नआऊँ-नआऊँ लागेको थियो, तर यत्रो अपराध कसरी सहनु भनेर बहसमा आएको बताए।

उनले नेपाल र नेपालीलाई जोगाउनका निम्ति संविधानको संरक्षण गर्न संविधानवाद टिकाउन प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने तर्क गरे।

"> प्रधानन्यायाधीशले भने “वरिष्ठज्यू, यति अपशब्द नबोल्नुस् न!”: Dekhapadhi
प्रधानन्यायाधीशले भने “वरिष्ठज्यू, यति अपशब्द नबोल्नुस् न!” <p style="text-align: justify;">काठमाडौँ। राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले दलसँग खेल्नुपर्ने प्रधानमन्त्रीले संसद्, जनता र राष्ट्रसँग खेलेको जिकिर गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;संसदको सामना हिम्मत नभएका हुतिहारा ...,&rdquo; यो शब्दपछि इजलासबाट प्रधानन्यायाधीश जबराले भने, &ldquo;वरिष्ठज्यू, यति अपशब्द नबोल्नुस न है?&rdquo; वरिष्ठ अधिवक्ता बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत मनसायले प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरे।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;म संविधानसभाको मस्यौदा समितिमा थिएँ,&rdquo; उनले भने, &ldquo;संविधानको कुन धारामा ७६ (७) बाहेकको कुरामा विघटनको कुरा छ?&rdquo; उनले आफूलाई बहसमा नआऊँ-नआऊँ लागेको थियो, तर यत्रो अपराध कसरी सहनु भनेर बहसमा आएको बताए।</p> <p style="text-align: justify;">उनले नेपाल र नेपालीलाई जोगाउनका निम्ति संविधानको संरक्षण गर्न संविधानवाद टिकाउन प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने तर्क गरे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्