काठमाडौँ। प्रतिनिधिसभा विघटन विरोधमा उत्रिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले वडा तहसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ।

काठमाडौंमा आज बसेको पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा समायोजन प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाएर वार्ड तहसम्मका कार्यक्रम तय गरेको छ।

सो पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार जसपा पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन विरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने निर्णय गरेको छ। यसअनुसार माघ २३ गते जिल्ला तहको समायोजना सकिने कार्यतालिका तय भएको छ भने माघ २५ संघीय गतेसम्म संघीय तहको र प्रदेश निर्वाचन क्षेत्रको समायोजन माघ २७ गते सक्ने गरी कार्ययोजना तय गरेको हो।

यसै गरी नगरपालिका, उप-महानगरपालिका, महानगरपालिकाको समायोजना कार्यक्रम माघ २९ गते भित्र गर्ने गरी वडा तहसम्मको समायोजन कार्यक्रम तय गरेको छ। साथै, प्रतिनिधिसभा विघटनको विरोधमा पुत्ला दहन र मशाल जुलुसलाई पनि निरन्तरता दिने भट्टराईले जनाएका छन्।

" /> काठमाडौँ। प्रतिनिधिसभा विघटन विरोधमा उत्रिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले वडा तहसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ।

काठमाडौंमा आज बसेको पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा समायोजन प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाएर वार्ड तहसम्मका कार्यक्रम तय गरेको छ।

सो पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार जसपा पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन विरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने निर्णय गरेको छ। यसअनुसार माघ २३ गते जिल्ला तहको समायोजना सकिने कार्यतालिका तय भएको छ भने माघ २५ संघीय गतेसम्म संघीय तहको र प्रदेश निर्वाचन क्षेत्रको समायोजन माघ २७ गते सक्ने गरी कार्ययोजना तय गरेको हो।

यसै गरी नगरपालिका, उप-महानगरपालिका, महानगरपालिकाको समायोजना कार्यक्रम माघ २९ गते भित्र गर्ने गरी वडा तहसम्मको समायोजन कार्यक्रम तय गरेको छ। साथै, प्रतिनिधिसभा विघटनको विरोधमा पुत्ला दहन र मशाल जुलुसलाई पनि निरन्तरता दिने भट्टराईले जनाएका छन्।

"> जसपाले माघ २९ सम्म समायोजन सक्ने, वडा तहसम्मको कार्यक्रम सार्वजनिक: Dekhapadhi
जसपाले माघ २९ सम्म समायोजन सक्ने, वडा तहसम्मको कार्यक्रम सार्वजनिक <p style="text-align: justify;">काठमाडौँ। प्रतिनिधिसभा विघटन विरोधमा उत्रिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले वडा तहसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ।</p> <p style="text-align: justify;">काठमाडौंमा आज बसेको पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा समायोजन प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाएर वार्ड तहसम्मका कार्यक्रम तय गरेको छ।</p> <p style="text-align: justify;">सो पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार जसपा पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन विरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने निर्णय गरेको छ। यसअनुसार माघ २३ गते जिल्ला तहको समायोजना सकिने कार्यतालिका तय भएको छ भने माघ २५ संघीय गतेसम्म संघीय तहको र प्रदेश निर्वाचन क्षेत्रको समायोजन माघ २७ गते सक्ने गरी कार्ययोजना तय गरेको हो।</p> <p style="text-align: justify;">यसै गरी नगरपालिका, उप-महानगरपालिका, महानगरपालिकाको समायोजना कार्यक्रम माघ २९ गते भित्र गर्ने गरी वडा तहसम्मको समायोजन कार्यक्रम तय गरेको छ। साथै, प्रतिनिधिसभा विघटनको विरोधमा पुत्ला दहन र मशाल जुलुसलाई पनि निरन्तरता दिने भट्टराईले जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्