काठमाडौं। नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताएका छन्।

निःसन्तान प्रधानमन्त्री केपी शर्मा ओलीको नितान्त व्यक्तिगत मामिलामा प्रवेश गर्दै प्रचण्डले आज विराटनगरमा आयोजित विरोधसभामा भने, “म नपुंसक भइनँ, निःसन्तान भइनँ, मेरो दोष हो? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका-ब्रिटेन पठाइनँ, आफैसँग बन्दुक बोक्न जंगल लिएर गएँ, विशेषाधिकार खोजिनँ छोराछोरीलाई।”

जनयुद्धमा छोरीहरू रोल्पाका जंगलमा बन्दुक बोकेर हिँड्नुमा आफ्नो दोष नभएको उनले जनाए।

“म तपाईहरूसँग न्याय चाहन्छु। केपी ओलीले मलाई हुर्मत लिने, ह्युमिलेट गर्ने, अपमान गर्ने काम गरे। छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा लाने मेरो दोष हो। धर्म छोराछोरी भन्दै कोचाउने सही हो त? जसलाई मन लाग्यो, आफ्ना हनुमानलाई छोराछोरी भन्ने तिनलाई कोचाउने सही हो?,” विरोधसभालाई सम्बोधन गर्ने क्रममा आक्रोशित हुँदै प्रचण्डले भने।

उनले प्रधानमन्त्री ओलीलाई पूर्व क्रान्तिकारहिरूको गोटी भएको बताए। उनले प्रधानमन्त्री ओलीलाई बेइमान र धूर्तको संज्ञासमेत दिए।

“राजामहाराजाका धुपौरेले घेरेका छन्, केपी ओलीलाई। दलाल पुँजीपति, सामन्ती, साम्राज्यवादीहरूको अगाडि लम्पसार भएका छन्,” प्रचण्डले भने।

" /> काठमाडौं। नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताएका छन्।

निःसन्तान प्रधानमन्त्री केपी शर्मा ओलीको नितान्त व्यक्तिगत मामिलामा प्रवेश गर्दै प्रचण्डले आज विराटनगरमा आयोजित विरोधसभामा भने, “म नपुंसक भइनँ, निःसन्तान भइनँ, मेरो दोष हो? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका-ब्रिटेन पठाइनँ, आफैसँग बन्दुक बोक्न जंगल लिएर गएँ, विशेषाधिकार खोजिनँ छोराछोरीलाई।”

जनयुद्धमा छोरीहरू रोल्पाका जंगलमा बन्दुक बोकेर हिँड्नुमा आफ्नो दोष नभएको उनले जनाए।

“म तपाईहरूसँग न्याय चाहन्छु। केपी ओलीले मलाई हुर्मत लिने, ह्युमिलेट गर्ने, अपमान गर्ने काम गरे। छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा लाने मेरो दोष हो। धर्म छोराछोरी भन्दै कोचाउने सही हो त? जसलाई मन लाग्यो, आफ्ना हनुमानलाई छोराछोरी भन्ने तिनलाई कोचाउने सही हो?,” विरोधसभालाई सम्बोधन गर्ने क्रममा आक्रोशित हुँदै प्रचण्डले भने।

उनले प्रधानमन्त्री ओलीलाई पूर्व क्रान्तिकारहिरूको गोटी भएको बताए। उनले प्रधानमन्त्री ओलीलाई बेइमान र धूर्तको संज्ञासमेत दिए।

“राजामहाराजाका धुपौरेले घेरेका छन्, केपी ओलीलाई। दलाल पुँजीपति, सामन्ती, साम्राज्यवादीहरूको अगाडि लम्पसार भएका छन्,” प्रचण्डले भने।

"> प्रधानमन्त्री ओलीप्रति प्रचण्डको कटाक्ष- म नपुंसक भइनँ, यसमा मेरो दोष हो? : Dekhapadhi
प्रधानमन्त्री ओलीप्रति प्रचण्डको कटाक्ष- म नपुंसक भइनँ, यसमा मेरो दोष हो?
काठमाडौं। नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताएका छन्।

निःसन्तान प्रधानमन्त्री केपी शर्मा ओलीको नितान्त व्यक्तिगत मामिलामा प्रवेश गर्दै प्रचण्डले आज विराटनगरमा आयोजित विरोधसभामा भने, “म नपुंसक भइनँ, निःसन्तान भइनँ, मेरो दोष हो? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका-ब्रिटेन पठाइनँ, आफैसँग बन्दुक बोक्न जंगल लिएर गएँ, विशेषाधिकार खोजिनँ छोराछोरीलाई।”

जनयुद्धमा छोरीहरू रोल्पाका जंगलमा बन्दुक बोकेर हिँड्नुमा आफ्नो दोष नभएको उनले जनाए।

“म तपाईहरूसँग न्याय चाहन्छु। केपी ओलीले मलाई हुर्मत लिने, ह्युमिलेट गर्ने, अपमान गर्ने काम गरे। छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा लाने मेरो दोष हो। धर्म छोराछोरी भन्दै कोचाउने सही हो त? जसलाई मन लाग्यो, आफ्ना हनुमानलाई छोराछोरी भन्ने तिनलाई कोचाउने सही हो?,” विरोधसभालाई सम्बोधन गर्ने क्रममा आक्रोशित हुँदै प्रचण्डले भने।

उनले प्रधानमन्त्री ओलीलाई पूर्व क्रान्तिकारहिरूको गोटी भएको बताए। उनले प्रधानमन्त्री ओलीलाई बेइमान र धूर्तको संज्ञासमेत दिए।

“राजामहाराजाका धुपौरेले घेरेका छन्, केपी ओलीलाई। दलाल पुँजीपति, सामन्ती, साम्राज्यवादीहरूको अगाडि लम्पसार भएका छन्,” प्रचण्डले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्