काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई दबाब दिँदै आवश्यक परे संसद्को बैठक बोलाउने चेतावनी दिएका छन्।
आज विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अदालतबाट सोचेअनुसारको फैसला नआए संसद् बैठक बसेर अपराधीलाई कारबाही गर्ने बताएका हुन्।
“हाम्रो संविधानले पाँच वर्ष सार्वभौम अधिकार प्रयोग गर्न अधिकार दिएकोले हामी सांसद मरेका छैनौं। संसद् विघटन भएको छैन,” प्रचण्डले भने, “विराटनगरबाट भन्दै छु- देशैले सुने हुन्छ, जरूरी परे हामी संसद्को बैठक बस्छौं। र, त्यस्ता अपराधीलाई कारबाही गर्छौं।”
सर्वोच्च अदालतले संविधानअनुसार प्रतिनिधिसभा विघटन मुद्दामा फैसला दिनेमा आफू विश्वस्त रहेको उनले बताए। संविधानअनुसार फैसला नगरे आफूहरूसँग विकल्प रहेको उनले सुनाए।
“सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास गरेर अहिल्यै बसिएको छैन। जरूरी परे त्यो विकल्प छ,” प्रचण्डले भने। विकल्पमा उनले संसद् बैठक बस्ने बताए।
प्रधानमन्त्री केपी ओलीको खुट्टी आफूले नापिसकेको उनले बताए। प्रचण्डले प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञासमेत दिए।
“केपी ओलीका खुट्टी मैले देखेर आएको छु। राम्रो जानेर आएको छु। प्रतिक्रान्तिकारीका षड्यन्त्र सफल हुन दिइँदैन,” उनले भने।

प्रचण्डले सर्वोच्च अदालतलाई दवाब दिँदै भने- जरूरी परे हामी संसद्को बैठक बस्छौं, अपराधीलाई कारबाही गर्छौं: Dekhapadhi
“हाम्रो संविधानले पाँच वर्ष सार्वभौम अधिकार प्रयोग गर्न अधिकार दिएकोले हामी सांसद मरेका छैनौं। संसद् विघटन भएको छैन।”
“म विराटनगरबाट भन्दै छु- देशैले सुने हुन्छ, जरूरी परे हामी संसद्को बैठक बस्छौं। र, त्यस्ता अपराधीलाई कारबाही गर्छौं।”
“सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास गरेर अहिल्यै बसिएको छैन। जरूरी परे त्यो विकल्प छ।”
प्रचण्डले सर्वोच्च अदालतलाई दवाब दिँदै भने- जरूरी परे हामी संसद्को बैठक बस्छौं, अपराधीलाई कारबाही गर्छौं

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई दबाब दिँदै आवश्यक परे संसद्‍को बैठक बोलाउने चेतावनी दिएका छन्।

आज विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अदालतबाट सोचेअनुसारको फैसला नआए संसद्‍ बैठक बसेर अपराधीलाई कारबाही गर्ने बताएका हुन्।

“हाम्रो संविधानले पाँच वर्ष सार्वभौम अधिकार प्रयोग गर्न अधिकार दिएकोले हामी सांसद मरेका छैनौं। संसद्‍ विघटन भएको छैन,” प्रचण्डले भने, “विराटनगरबाट भन्दै छु- देशैले सुने हुन्छ, जरूरी परे हामी संसद्‍को बैठक बस्छौं। र, त्यस्ता अपराधीलाई कारबाही गर्छौं।”

सर्वोच्च अदालतले संविधानअनुसार प्रतिनिधिसभा विघटन मुद्दामा फैसला दिनेमा आफू विश्वस्त रहेको उनले बताए। संविधानअनुसार फैसला नगरे आफूहरूसँग विकल्प रहेको उनले सुनाए।

“सर्वोच्चले सही फैसला गर्छ भन्‍ने विश्वास गरेर अहिल्यै बसिएको छैन। जरूरी परे त्यो विकल्प छ,” प्रचण्डले भने। विकल्पमा उनले संसद्‍ बैठक बस्ने बताए।