काठमाडौं। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबमोजिम अब देश सुखप्राप्तिको अभियानमा जुटेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले आगामी २०७८ सालभित्र नेपाललाई सडकआश्रित मानवमुक्त बनाउने घोषणा गरेका छन्।

आज काठमाडौंमा मानव सेवा आश्रमद्वारा आयोजित सडकआश्रित मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रा पूर्वजहरूको सबै निरोगी, सुखी र दुःखकष्टविहीन होस् भन्ने इच्छाको आत्मसात गर्दै अब सबै नेपाली त्यस अभियानमा जुटेको बताएका हुन्।

“सबै मानवका लागि यसै भूभागले उद्घोष गरेको छ- सर्वे भवन्तु सुखिन,” प्रधानमन्त्री ओलीले भनेका छन्, “नेपालको मानवको सभ्यता इतिहास र पृष्ठभूमि भएको देश हो, जसले मानव जातिलाई नै आफन्तका रूपमा हेर्छ - ‘वसुधैव कुटुम्बकम्’ भनेको यही हो।”

मानव सेवा आश्रमले मेची-महाकाली अभियानमार्फत् छ सयजनालाई उद्धार गरेको र उनीहरूको स्वयंसेवी रूपमा हेरचाह गरेकोमा प्रधानमन्त्रीले प्रशंसा गरे। कार्यक्रममा युवा पिँढीको सहभागिता पनि उत्साहजनक भएको जनाउँदै अब आगामी ७८ सालभित्रै सडकआश्रित मानवमुक्त बनाउन सहयोगापेक्षी कोही भए प्रहरी वा प्रशासनलाई खबर गर्न सबैलाई अनुरोध गरे। सोमार्फत् सहयोगापेक्षीलाई मानव सेवा आश्रममा व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए।

आश्रमको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, “यो अभियान तपाईंहरूले चलाइरहनुभएको छ, तर यो अभियान मेरो अभियान हो।”

" /> काठमाडौं। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबमोजिम अब देश सुखप्राप्तिको अभियानमा जुटेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले आगामी २०७८ सालभित्र नेपाललाई सडकआश्रित मानवमुक्त बनाउने घोषणा गरेका छन्।

आज काठमाडौंमा मानव सेवा आश्रमद्वारा आयोजित सडकआश्रित मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रा पूर्वजहरूको सबै निरोगी, सुखी र दुःखकष्टविहीन होस् भन्ने इच्छाको आत्मसात गर्दै अब सबै नेपाली त्यस अभियानमा जुटेको बताएका हुन्।

“सबै मानवका लागि यसै भूभागले उद्घोष गरेको छ- सर्वे भवन्तु सुखिन,” प्रधानमन्त्री ओलीले भनेका छन्, “नेपालको मानवको सभ्यता इतिहास र पृष्ठभूमि भएको देश हो, जसले मानव जातिलाई नै आफन्तका रूपमा हेर्छ - ‘वसुधैव कुटुम्बकम्’ भनेको यही हो।”

मानव सेवा आश्रमले मेची-महाकाली अभियानमार्फत् छ सयजनालाई उद्धार गरेको र उनीहरूको स्वयंसेवी रूपमा हेरचाह गरेकोमा प्रधानमन्त्रीले प्रशंसा गरे। कार्यक्रममा युवा पिँढीको सहभागिता पनि उत्साहजनक भएको जनाउँदै अब आगामी ७८ सालभित्रै सडकआश्रित मानवमुक्त बनाउन सहयोगापेक्षी कोही भए प्रहरी वा प्रशासनलाई खबर गर्न सबैलाई अनुरोध गरे। सोमार्फत् सहयोगापेक्षीलाई मानव सेवा आश्रममा व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए।

आश्रमको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, “यो अभियान तपाईंहरूले चलाइरहनुभएको छ, तर यो अभियान मेरो अभियान हो।”

"> प्रधानमन्त्री ओलीको घोषणा :  २०७८ सालभित्र नेपाललाई सडकआश्रित मानवमुक्त बनाइने, ‘सुखी नेपाली’को अभियानमा देश अगाडि बढेको दाबी: Dekhapadhi ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबमोजिम अब देश सुखप्राप्तिको अभियानमा जुटेको प्रधानमन्त्री ओलीले जिकिर गरेका छन्।
• नेपालको मानवको सभ्यता इतिहास र पृष्ठभूमि भएको देश हो, जसले मानव जातिलाई नै आफन्तका रूपमा हेर्छ- वसुधैव कुटुम्बकम् भनेको यही हो : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीको घोषणा :  २०७८ सालभित्र नेपाललाई सडकआश्रित मानवमुक्त बनाइने, ‘सुखी नेपाली’को अभियानमा देश अगाडि बढेको दाबी
काठमाडौं। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबमोजिम अब देश सुखप्राप्तिको अभियानमा जुटेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले आगामी २०७८ सालभित्र नेपाललाई सडकआश्रित मानवमुक्त बनाउने घोषणा गरेका छन्।

आज काठमाडौंमा मानव सेवा आश्रमद्वारा आयोजित सडकआश्रित मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाम्रा पूर्वजहरूको सबै निरोगी, सुखी र दुःखकष्टविहीन होस् भन्ने इच्छाको आत्मसात गर्दै अब सबै नेपाली त्यस अभियानमा जुटेको बताएका हुन्।

“सबै मानवका लागि यसै भूभागले उद्घोष गरेको छ- सर्वे भवन्तु सुखिन,” प्रधानमन्त्री ओलीले भनेका छन्, “नेपालको मानवको सभ्यता इतिहास र पृष्ठभूमि भएको देश हो, जसले मानव जातिलाई नै आफन्तका रूपमा हेर्छ - ‘वसुधैव कुटुम्बकम्’ भनेको यही हो।”

मानव सेवा आश्रमले मेची-महाकाली अभियानमार्फत् छ सयजनालाई उद्धार गरेको र उनीहरूको स्वयंसेवी रूपमा हेरचाह गरेकोमा प्रधानमन्त्रीले प्रशंसा गरे। कार्यक्रममा युवा पिँढीको सहभागिता पनि उत्साहजनक भएको जनाउँदै अब आगामी ७८ सालभित्रै सडकआश्रित मानवमुक्त बनाउन सहयोगापेक्षी कोही भए प्रहरी वा प्रशासनलाई खबर गर्न सबैलाई अनुरोध गरे। सोमार्फत् सहयोगापेक्षीलाई मानव सेवा आश्रममा व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए।

आश्रमको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, “यो अभियान तपाईंहरूले चलाइरहनुभएको छ, तर यो अभियान मेरो अभियान हो।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्