काठमाडौँ। प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उक्त भेटमा दुवैजनाबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्‍याउँदै आएको छ।

रासस

" /> काठमाडौँ। प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उक्त भेटमा दुवैजनाबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्‍याउँदै आएको छ।

रासस

"> प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता: Dekhapadhi
प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता <p style="text-align: justify;">काठमाडौँ। प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्&zwj;यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।</p> <p style="text-align: justify;">सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उक्त भेटमा दुवैजनाबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्&zwj;याउँदै आएको छ।</p> <p style="text-align: right;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्