काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल समूहले आज कैलालीको धनगढीमा जनसभा गर्दै छ।
जनसभालाई सम्बोधन गर्न दाहाल र माधवकुमार नेपाल धनगढी पुगेको उक्त समूहको कैलालीका नेता दीर्घ सोडारीले बताए। सभालाई प्रदेश इञ्चार्ज भीम रावलले पनि सम्बोधन गर्ने भएका छन्।
जनसभामा ५० हजार मानिस हुने जनाइएको छ। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर उक्त समूह आन्दोलित छ।
यता, प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने आज चितवनमा आफू नेतृत्वको पार्टीले गर्ने जनसभालाई सम्बोधन गर्न जाने भएका छन्।
जनसभालाई उपप्रधानमन्त्री ईश्वरकुमार पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने भएका छन्।

जनसभालाई सम्बोधन गर्न धनगढी पुगे दाहाल-नेपाल: Dekhapadhi
५० हजार मानिस उतार्ने भनिएको कैलालीको धनगढीमा हुने जनसभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल धनगढी पुगे।

जनसभालाई सम्बोधन गर्न धनगढी पुगे दाहाल-नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल समूहले आज कैलालीको धनगढीमा जनसभा गर्दै छ।

जनसभालाई सम्बोधन गर्न दाहाल र माधवकुमार नेपाल धनगढी पुगेको उक्त समूहको कैलालीका नेता दीर्घ सोडारीले बताए। सभालाई प्रदेश इञ्‍चार्ज भीम रावलले पनि सम्बोधन गर्ने भएका छन्।