काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगनकुमार थापाले सिन्धुपाल्चोकको मेलम्चीमा हुने विरोधसभालाई सम्बोधन गर्ने भएका छन्।

सभालाई सम्बोधन गर्न दुवै नेताहरू मेलम्चीबजार पुगेका छन्। कार्यक्रमको आयोजना पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले गरेको हो।

प्रतिनिधिसभा विघटनलाई लिएर कांग्रेस आन्दोलित छ। यसअघि पहिलो र दोस्रो चरणको आन्दोलन गरेको कांग्रेसले पर्सी (माघ १९ गते) भ्रातृ संस्थाहरूमार्फत ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ।

२४ गते भने पार्टीकै शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा र फागुन ८ गते जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र विरोधसभा गर्ने भएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगनकुमार थापाले सिन्धुपाल्चोकको मेलम्चीमा हुने विरोधसभालाई सम्बोधन गर्ने भएका छन्।

सभालाई सम्बोधन गर्न दुवै नेताहरू मेलम्चीबजार पुगेका छन्। कार्यक्रमको आयोजना पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले गरेको हो।

प्रतिनिधिसभा विघटनलाई लिएर कांग्रेस आन्दोलित छ। यसअघि पहिलो र दोस्रो चरणको आन्दोलन गरेको कांग्रेसले पर्सी (माघ १९ गते) भ्रातृ संस्थाहरूमार्फत ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ।

२४ गते भने पार्टीकै शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा र फागुन ८ गते जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र विरोधसभा गर्ने भएको छ।

"> कांग्रेस वरिष्ठ नेता पौडेल र थापा मेलम्चीमा: Dekhapadhi पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता गगनकुमार थापा मेलम्ची पुगेका हुन्। ">
कांग्रेस वरिष्ठ नेता पौडेल र थापा मेलम्चीमा <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगनकुमार थापाले सिन्धुपाल्चोकको मेलम्चीमा हुने विरोधसभालाई सम्बोधन गर्ने भएका छन्।</p> <p style="text-align: justify;">सभालाई सम्बोधन गर्न दुवै नेताहरू मेलम्चीबजार पुगेका छन्। कार्यक्रमको आयोजना पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले गरेको हो।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनलाई लिएर कांग्रेस आन्दोलित छ। यसअघि पहिलो र दोस्रो चरणको आन्दोलन गरेको कांग्रेसले पर्सी (माघ १९ गते) भ्रातृ संस्थाहरूमार्फत ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ।</p> <p style="text-align: justify;">२४ गते भने पार्टीकै शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा र फागुन ८ गते जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र विरोधसभा गर्ने भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्