काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि निर्वाचनमा जानुको अर्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन जनाउनु नभएको बताएका छन्।

सामाजिक सञ्जल फेसबुकमा लामो धारणा राख्दै अध्यक्ष थापाले ताजा जनादेशमा जानु भनेको प्रधानमन्त्री ओलीको अकमर्णयता र असफलताबाट मुक्ति पाउनु भएकोसमेत उल्लेख गरेका छन।

‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्रसम्मत छैन,’थापाले लेखेका छन, ‘नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन ।’उनका अनुसार अनुसार ताजा जनादेशमा जाने निर्णय संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्तिसमेत हो।

‘केपी ओलीको असफलता र  अकमर्णताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ,’ थापाले अगाडी लेखेका छन, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने वारे संविधानमा केही अस्पष्टता छ। त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ। यसमा व्याख्याको जरुरी छ। संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो,’उनले भने।

संविधानको आशय स्थिरता भएको उल्लेख गर्दै थापाले अगाडि लेखेका छन् , ‘विघटनले होइन, पुनर्स्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।’विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोड दिएको अध्यक्ष थापाको भनाई छ । 'चुनावमा पूर्ण बहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन', उनले भने-‘वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।’

अध्यक्ष थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने बताए। ‘सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ’ थापाले सचेत गराउँदै भनेका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि निर्वाचनमा जानुको अर्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन जनाउनु नभएको बताएका छन्।

सामाजिक सञ्जल फेसबुकमा लामो धारणा राख्दै अध्यक्ष थापाले ताजा जनादेशमा जानु भनेको प्रधानमन्त्री ओलीको अकमर्णयता र असफलताबाट मुक्ति पाउनु भएकोसमेत उल्लेख गरेका छन।

‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्रसम्मत छैन,’थापाले लेखेका छन, ‘नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन ।’उनका अनुसार अनुसार ताजा जनादेशमा जाने निर्णय संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्तिसमेत हो।

‘केपी ओलीको असफलता र  अकमर्णताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ,’ थापाले अगाडी लेखेका छन, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने वारे संविधानमा केही अस्पष्टता छ। त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ। यसमा व्याख्याको जरुरी छ। संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो,’उनले भने।

संविधानको आशय स्थिरता भएको उल्लेख गर्दै थापाले अगाडि लेखेका छन् , ‘विघटनले होइन, पुनर्स्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।’विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोड दिएको अध्यक्ष थापाको भनाई छ । 'चुनावमा पूर्ण बहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन', उनले भने-‘वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।’

अध्यक्ष थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने बताए। ‘सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ’ थापाले सचेत गराउँदै भनेका छन्।

"> चुनावमा जानुपर्छ भन्नु ओलीको समर्थन होइन : अध्यक्ष थापा: Dekhapadhi ताजा जनादेशमा जाने निर्णय संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्तिसमेत भएको थापाको भनाई।
• प्रतिनिधिसभा विघटनले भन्दा पुर्नस्थापनाले मुलुकमा अस्थिरता ल्याउने थापाको विश्लेषण।
• करोडौं खर्च गरेर निहित स्वार्थका लागि अदालत र निर्वाचन आयोगलाई धम्काउने कार्य रोक्नु पर्ने उनको माग छ।

चुनावमा जानुपर्छ भन्नु ओलीको समर्थन होइन : अध्यक्ष थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि निर्वाचनमा जानुको अर्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन जनाउनु नभएको बताएका छन्।

सामाजिक सञ्जल फेसबुकमा लामो धारणा राख्दै अध्यक्ष थापाले ताजा जनादेशमा जानु भनेको प्रधानमन्त्री ओलीको अकमर्णयता र असफलताबाट मुक्ति पाउनु भएकोसमेत उल्लेख गरेका छन।

‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्रसम्मत छैन,’थापाले लेखेका छन, ‘नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन ।’उनका अनुसार अनुसार ताजा जनादेशमा जाने निर्णय संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्तिसमेत हो।

‘केपी ओलीको असफलता र  अकमर्णताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ,’ थापाले अगाडी लेखेका छन, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने वारे संविधानमा केही अस्पष्टता छ। त्यसको निराकरण सर्वोच्च अदालतले गर्छ। यसमा व्याख्याको जरुरी छ। संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो,’उनले भने।

संविधानको आशय स्थिरता भएको उल्लेख गर्दै थापाले अगाडि लेखेका छन् , ‘विघटनले होइन, पुनर्स्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।’विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोड दिएको अध्यक्ष थापाको भनाई छ । 'चुनावमा पूर्ण बहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन', उनले भने-‘वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।’

अध्यक्ष थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने बताए। ‘सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा हुन्छ’ थापाले सचेत गराउँदै भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्