काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि मात्रै केपीले ओलीले बाम गठबन्धन गर्न तयार भएको दावी गरेका छन्।

“निर्वाचनमा बाम गठबन्धन र पार्टी एकीकरणको संकल्पको विषयमा सहमति गरौं भन्दा खसै चासो देखाउनु भएन,” प्रचण्डले भने, “उहाँसँग खासै जाँगर थिएन। तर प्रधानमन्त्री प्रस्ताव गरेपछि बल्ल तयार हुनुभयो।”

“माधव नेपालसँग १० वर्षको जनयुद्धको बेलामा निरन्तर सहकार्यमा थियो। भूमिगत रूपमा भारतका विभिन्न शहरमा र नेपालका विभिन्न गाउँमा माधव नेपालसँग छलफल र सहकार्य भयो। भूमिगत कालमा जनयुद्धलाई कसरी राजनीतिक रूपमा अगाडि बढाउने र निष्कर्षमा पु¥याउने भन्ने विषयमा हामी निरन्तर अन्तरक्रियामा हुन्थ्यौं,” प्रचण्डले भने।

प्रचण्ड र नेपालबीच जनयुद्धकालमा सहकार्य भएको भन्ने विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्कालीन एमालेका कार्यकर्ता मारिँदा माधव नेपाल भूमिका के थियो भनेर प्रश्न उठाएका थिए।

“माधव नेपालसँग ४० वर्षदेखि निरन्तर सहकार्य रहेको छ। नेपालसँगको सहकार्यमै  दिल्लीमा १२–बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको हो,” प्रचण्डले बताए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि मात्रै केपीले ओलीले बाम गठबन्धन गर्न तयार भएको दावी गरेका छन्।

“निर्वाचनमा बाम गठबन्धन र पार्टी एकीकरणको संकल्पको विषयमा सहमति गरौं भन्दा खसै चासो देखाउनु भएन,” प्रचण्डले भने, “उहाँसँग खासै जाँगर थिएन। तर प्रधानमन्त्री प्रस्ताव गरेपछि बल्ल तयार हुनुभयो।”

“माधव नेपालसँग १० वर्षको जनयुद्धको बेलामा निरन्तर सहकार्यमा थियो। भूमिगत रूपमा भारतका विभिन्न शहरमा र नेपालका विभिन्न गाउँमा माधव नेपालसँग छलफल र सहकार्य भयो। भूमिगत कालमा जनयुद्धलाई कसरी राजनीतिक रूपमा अगाडि बढाउने र निष्कर्षमा पु¥याउने भन्ने विषयमा हामी निरन्तर अन्तरक्रियामा हुन्थ्यौं,” प्रचण्डले भने।

प्रचण्ड र नेपालबीच जनयुद्धकालमा सहकार्य भएको भन्ने विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्कालीन एमालेका कार्यकर्ता मारिँदा माधव नेपाल भूमिका के थियो भनेर प्रश्न उठाएका थिए।

“माधव नेपालसँग ४० वर्षदेखि निरन्तर सहकार्य रहेको छ। नेपालसँगको सहकार्यमै  दिल्लीमा १२–बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको हो,” प्रचण्डले बताए।

"> प्रधानमन्त्री ओली बाम गठबन्धनको पक्षमा नभएको प्रचण्डको दावी: Dekhapadhi
प्रधानमन्त्री ओली बाम गठबन्धनको पक्षमा नभएको प्रचण्डको दावी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि मात्रै केपीले ओलीले बाम गठबन्धन गर्न तयार भएको दावी गरेका छन्।

“निर्वाचनमा बाम गठबन्धन र पार्टी एकीकरणको संकल्पको विषयमा सहमति गरौं भन्दा खसै चासो देखाउनु भएन,” प्रचण्डले भने, “उहाँसँग खासै जाँगर थिएन। तर प्रधानमन्त्री प्रस्ताव गरेपछि बल्ल तयार हुनुभयो।”

“माधव नेपालसँग १० वर्षको जनयुद्धको बेलामा निरन्तर सहकार्यमा थियो। भूमिगत रूपमा भारतका विभिन्न शहरमा र नेपालका विभिन्न गाउँमा माधव नेपालसँग छलफल र सहकार्य भयो। भूमिगत कालमा जनयुद्धलाई कसरी राजनीतिक रूपमा अगाडि बढाउने र निष्कर्षमा पु¥याउने भन्ने विषयमा हामी निरन्तर अन्तरक्रियामा हुन्थ्यौं,” प्रचण्डले भने।

प्रचण्ड र नेपालबीच जनयुद्धकालमा सहकार्य भएको भन्ने विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्कालीन एमालेका कार्यकर्ता मारिँदा माधव नेपाल भूमिका के थियो भनेर प्रश्न उठाएका थिए।

“माधव नेपालसँग ४० वर्षदेखि निरन्तर सहकार्य रहेको छ। नेपालसँगको सहकार्यमै  दिल्लीमा १२–बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको हो,” प्रचण्डले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्