काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुर महानगरपालिकाकी मेयर  रेणु दाहाल आज चितवनमा  आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा अनुपस्थित भएकोमा आक्रोश व्यक्त गरेका छन्।

चितवन जिल्ला कमिटीद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीको उपस्थितिमा भएका शिलन्यास देखी विकासे कार्यक्रमको उदघाटन कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर अनुपस्थित भएकोमा मुख्यमन्त्री पौडेलले असहमति प्रकट गरे।

‘मतपत्र च्यातेर विजयी हुनेहरु बहिस्कारको विज्ञप्ति निकालेर बसेका छन, को हो त्यो प्रधानमन्त्रीको कार्यक्रममा उपस्थित नभएर अपमान गर्ने ?’ पौडेलले भने, ‘यही बेला हो मान्छे चिन्ने भनेको, अब त चिनियो होला नि ?’ 

विकास निमार्णको कार्यमा राजनीति नगर्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन्।

" /> काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुर महानगरपालिकाकी मेयर  रेणु दाहाल आज चितवनमा  आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा अनुपस्थित भएकोमा आक्रोश व्यक्त गरेका छन्।

चितवन जिल्ला कमिटीद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीको उपस्थितिमा भएका शिलन्यास देखी विकासे कार्यक्रमको उदघाटन कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर अनुपस्थित भएकोमा मुख्यमन्त्री पौडेलले असहमति प्रकट गरे।

‘मतपत्र च्यातेर विजयी हुनेहरु बहिस्कारको विज्ञप्ति निकालेर बसेका छन, को हो त्यो प्रधानमन्त्रीको कार्यक्रममा उपस्थित नभएर अपमान गर्ने ?’ पौडेलले भने, ‘यही बेला हो मान्छे चिन्ने भनेको, अब त चिनियो होला नि ?’ 

विकास निमार्णको कार्यमा राजनीति नगर्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन्।

"> मतपत्र च्यातेर विजयी हुनेले प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेका छनः मुख्यमन्त्री पौडेल: Dekhapadhi
मतपत्र च्यातेर विजयी हुनेले प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेका छनः मुख्यमन्त्री पौडेल <p style="text-align: justify;">काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुर महानगरपालिकाकी मेयर &nbsp;रेणु दाहाल आज चितवनमा &nbsp;आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा अनुपस्थित भएकोमा आक्रोश व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">चितवन जिल्ला कमिटीद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीको उपस्थितिमा भएका शिलन्यास देखी विकासे कार्यक्रमको उदघाटन कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर अनुपस्थित भएकोमा मुख्यमन्त्री पौडेलले असहमति प्रकट गरे।</p> <p style="text-align: justify;">&lsquo;मतपत्र च्यातेर विजयी हुनेहरु बहिस्कारको विज्ञप्ति निकालेर बसेका छन, को हो त्यो प्रधानमन्त्रीको कार्यक्रममा उपस्थित नभएर अपमान गर्ने ?&rsquo; पौडेलले भने, &lsquo;यही बेला हो मान्छे चिन्ने भनेको, अब त चिनियो होला नि ?&rsquo;&nbsp;</p> <p style="text-align: justify;">विकास निमार्णको कार्यमा राजनीति नगर्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्