काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन अनुरोध गरेका छन्।

चितवन जिल्ला कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आह्वान गरेका हुन्।

“अहिले सिंगो देश निर्वाचनमा होम्मिसकेको छ, हामीले चुनाव जितिसकेका छौं, अझै पनि हामी अवसरवादीहरूलाई पार्टीमा आमन्त्रित गर्न चाहन्छौँ,” गृहमन्त्री थापाले भने, “प्रधानमन्त्री हुने अवसर यो निर्वाचनले दिनेछ, जनताको विश्वास जित्नुहोस्, अब तपाईंहरूलाई मतपत्र च्यात्न आवश्यक छैन, यिनै जनताले जिताउँछन्।”

चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएकोसमेत जनाएका छन्।

“हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको गृहमन्त्री थापाको भनाइ छ।

“विराटनगरमा फुटवादी र अवसरवादीहरूले घोषणा गरेका छन्– प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठक राखेर निष्कासन गर्ने,” थापाले भने, “हिजो पार्टी अध्यक्षले कथित केन्द्रीय समितिले निकाल्यौं भनेका थिए– देखिसकियो, अहिले प्रधानमन्त्रीबाट हटाउने घोषणा गरेका छन्, खासमा उनीहरू देशमा अस्थिरता चाहन्छन्, अझ पनि प्रतिगमनलाई पुनर्स्थापना गर्न चाहन्छन्।”

पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाउनु परेको पनि गृहमन्त्री थापाले जनाएका छन्।

“संसदको दुरूपयोग गरेर अस्थिरता निम्ताउने कार्य सुरु गरिएपछि बाध्यात्मक र साहसिक कदमका रूपमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको हो, जसलाई यो जनसभालाई अनुमोदन गरेको छ,” उनको भनाइ थियो।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन अनुरोध गरेका छन्।

चितवन जिल्ला कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आह्वान गरेका हुन्।

“अहिले सिंगो देश निर्वाचनमा होम्मिसकेको छ, हामीले चुनाव जितिसकेका छौं, अझै पनि हामी अवसरवादीहरूलाई पार्टीमा आमन्त्रित गर्न चाहन्छौँ,” गृहमन्त्री थापाले भने, “प्रधानमन्त्री हुने अवसर यो निर्वाचनले दिनेछ, जनताको विश्वास जित्नुहोस्, अब तपाईंहरूलाई मतपत्र च्यात्न आवश्यक छैन, यिनै जनताले जिताउँछन्।”

चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएकोसमेत जनाएका छन्।

“हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको गृहमन्त्री थापाको भनाइ छ।

“विराटनगरमा फुटवादी र अवसरवादीहरूले घोषणा गरेका छन्– प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठक राखेर निष्कासन गर्ने,” थापाले भने, “हिजो पार्टी अध्यक्षले कथित केन्द्रीय समितिले निकाल्यौं भनेका थिए– देखिसकियो, अहिले प्रधानमन्त्रीबाट हटाउने घोषणा गरेका छन्, खासमा उनीहरू देशमा अस्थिरता चाहन्छन्, अझ पनि प्रतिगमनलाई पुनर्स्थापना गर्न चाहन्छन्।”

पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाउनु परेको पनि गृहमन्त्री थापाले जनाएका छन्।

“संसदको दुरूपयोग गरेर अस्थिरता निम्ताउने कार्य सुरु गरिएपछि बाध्यात्मक र साहसिक कदमका रूपमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको हो, जसलाई यो जनसभालाई अनुमोदन गरेको छ,” उनको भनाइ थियो।

"> मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्केर आउनुस्, जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा: Dekhapadhi
मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्केर आउनुस्, जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन अनुरोध गरेका छन्।

चितवन जिल्ला कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आह्वान गरेका हुन्।

“अहिले सिंगो देश निर्वाचनमा होम्मिसकेको छ, हामीले चुनाव जितिसकेका छौं, अझै पनि हामी अवसरवादीहरूलाई पार्टीमा आमन्त्रित गर्न चाहन्छौँ,” गृहमन्त्री थापाले भने, “प्रधानमन्त्री हुने अवसर यो निर्वाचनले दिनेछ, जनताको विश्वास जित्नुहोस्, अब तपाईंहरूलाई मतपत्र च्यात्न आवश्यक छैन, यिनै जनताले जिताउँछन्।”

चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएकोसमेत जनाएका छन्।

“हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको गृहमन्त्री थापाको भनाइ छ।

“विराटनगरमा फुटवादी र अवसरवादीहरूले घोषणा गरेका छन्– प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठक राखेर निष्कासन गर्ने,” थापाले भने, “हिजो पार्टी अध्यक्षले कथित केन्द्रीय समितिले निकाल्यौं भनेका थिए– देखिसकियो, अहिले प्रधानमन्त्रीबाट हटाउने घोषणा गरेका छन्, खासमा उनीहरू देशमा अस्थिरता चाहन्छन्, अझ पनि प्रतिगमनलाई पुनर्स्थापना गर्न चाहन्छन्।”

पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाउनु परेको पनि गृहमन्त्री थापाले जनाएका छन्।

“संसदको दुरूपयोग गरेर अस्थिरता निम्ताउने कार्य सुरु गरिएपछि बाध्यात्मक र साहसिक कदमका रूपमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको हो, जसलाई यो जनसभालाई अनुमोदन गरेको छ,” उनको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्