सिफारिस

काठमाडौं। राजनीतिक रूपमा विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको धनगढीमा शनिबार भएको आमसभामा बोलेका नेताहरूले मुख्य दुईवटा सन्देश दिएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव नेपालले ‘जनताको बहुदलीय जनवाद र एमाले सकिएको’ र जंगलदेखि सदनसम्म प्रचण्ड-नेपालको सहकार्य रहेको बताएका हुन्।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै वरिष्ठ नेता नेपालले यस्तो जनाएका हुन्। “एमाले र माओवादी मिलेर नयाँ पार्टी नेकपा जन्मेको छ। अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढ्छ। त्यसैले एमाले र जनताको बहुदलीय जनवादको वकालत गर्नु एकताविरोधी काम हो,” नेपालले बताएका छन्।

प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाममा गफ दिएर हिँडेको आरोपसमेत नेता नेपालले लगाए।

अध्यक्ष प्रचण्डले पनि जनयुद्धको नेतृत्व गरेको र लोकतन्त्रको नेतृत्वका गरेका कम्युनिस्ट पार्टीको एकता भएको बताए। दुवै शक्तिको अस्तित्व रहेकाले माधव नेपाल र आफ्नो हैसियत बराबर रहेको उनले बताए।

सिफारिस

जंगलदेखि सदनसम्मको सहकार्य

वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जंगलदेखि सदनसम्म सहकार्य रहेकोमा दुवै नेताले आज धनगढीमा पनि जोड दिए। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पञ्चायत काल, १० वर्षको जनयुद्धकाल र संसदीय राजनीतिमा माधव नेपालसँग ४० वर्षदेखि निरन्तर सहकार्यमा रहेको बताए।

“माधवजीसँग १० वर्षको जनयुद्धको बेलामा निरन्तर सहकार्यमा थियो। भूमिगत रूपमा भारतको विभिन्न शहरमा र नेपालका विभिन्न गाउँमा छलफल र सहकार्य भयो। भूमिगत कालमा जनयुद्धलाई कसरी राजनीतिक रूपमा अगाडि बढाउने र निष्कर्षमा पुर्याउने भन्ने विषयमा हामी निरन्तर अन्तरक्रियामा हुन्थ्यौं,” प्रचण्डले भने।

सिफारिस

त्यसो त वरिष्ठ नेता नेपालले पनि सिलगुढीदेखि लखनऊ, रोल्पादेखि दिल्लीमा भेटेर प्रचण्डसँग वार्ता र छलफल गरेको बताए। गिरिजाप्रसाद कोइराला प्रचण्ड र आफू मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण बाटोमा लैजानको लागि निर्णायक भूमिका खेलेको दावी नेता नेपालले गरे।

प्रचण्ड-माधवको निरन्तर सहकार्यले दिल्लीमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको उनीहरूको दावी थियो।

प्रचण्ड र नेपालबीच जनयुद्धकालमा सहकार्य भएको भन्ने विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्कालीन एमालेका कार्यकर्ता मारिँदा माधव नेपालको भूमिका के थियो भनेर प्रश्न उठाएका छन्।

दुवै नेताले प्रधानमन्त्री केपी ओलीलाई तानाशाही शासक बन्न खोजेको र गणतन्त्रको उपलब्धि समाप्त गर्न खोजेको अरोप लगाए।

“जनताको समस्याको विषयमा छलफल गर्नको लागि बैठक बोलाउन अनुरोध गर्यौं। उनी काम गर्न दिएन भनेर भागेर हिँडे। अलिक कडा रूपमा अविश्वासको प्रस्ताव राख्न खोजका थियौं। संसद विघटन गरेर केपी ओलीले प्रतिगामी काम गरेका छन्,” उनीहरूले आरोप लगाए।

कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि मात्रै केपी ओलीले बाम गठबन्धन गर्न तयार भएको दावीसमेत गरे। “निर्वाचनमा बाम गठबन्धन र पार्टी एकीकरणको संकल्पको विषयमा सहमति गरौं भन्दा खसै चासो देखाउनुभएन। उहाँसँग खासै जाँगर थिएन तर प्रधानमन्त्री प्रस्ताव गरेपछि बल्ल तयार हुनुभयो,” प्रचण्डले भने।

सिफारिस
सिफारिस

ओली समूहका नेतालाई ‘दलाल’को आरोप

कार्यक्रममा दुवै नेताले ओली समूहमा लागेका नेतालाई दलाल भएको आरोप लगाए। उद्योगमन्त्री लेखराज भट्टलाई संकेत गर्दै अध्यक्ष प्रचण्डले भने, “सूदुरपश्चिममा मैले हुर्काएको र पटकपटक अवसर दिएको मान्छे दलाल भएको छ। केपी ओलीको वरपर घुम्ने दलाल भएका छन्।”

नेता नेपालले पनि प्रधानमन्त्री ओलीले देखाएको ललिपपमा लोभिएर नेताहरू हिँडेको बताए। दुवै नेताले आफूले नेतृत्व गरेको नेकपा आधिकारिक भएको दावी गरे।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य भीम रावललगायतका नेताले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाए।

"> नेकपा प्रचण्ड समूहको धनगढी भेलाको सन्देश : जबज र एमाले सकिएको उद्घोष, जंगलदेखि सदनसम्मको सहकार्य: Dekhapadhi ‘जनताको बहुदलीय जनवाद र एमाले सकिएको’ र जंगलदेखि सदनसम्म प्रचण्ड-नेपालको सहकार्य रहेको बताएका हुन्।
• कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि मात्रै केपी ओलीले बाम गठबन्धन गर्न तयार भएको दावीसमेत गरे।

नेकपा प्रचण्ड समूहको धनगढी भेलाको सन्देश : जबज र एमाले सकिएको उद्घोष, जंगलदेखि सदनसम्मको सहकार्य

सिफारिस

जबज र एमाले अब सकियो : माधव नेपाल

काठमाडौं। राजनीतिक रूपमा विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको धनगढीमा शनिबार भएको आमसभामा बोलेका नेताहरूले मुख्य दुईवटा सन्देश दिएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव नेपालले ‘जनताको बहुदलीय जनवाद र एमाले सकिएको’ र जंगलदेखि सदनसम्म प्रचण्ड-नेपालको सहकार्य रहेको बताएका हुन्।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै वरिष्ठ नेता नेपालले यस्तो जनाएका हुन्। “एमाले र माओवादी मिलेर नयाँ पार्टी नेकपा जन्मेको छ। अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढ्छ। त्यसैले एमाले र जनताको बहुदलीय जनवादको वकालत गर्नु एकताविरोधी काम हो,” नेपालले बताएका छन्।

प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाममा गफ दिएर हिँडेको आरोपसमेत नेता नेपालले लगाए।

अध्यक्ष प्रचण्डले पनि जनयुद्धको नेतृत्व गरेको र लोकतन्त्रको नेतृत्वका गरेका कम्युनिस्ट पार्टीको एकता भएको बताए। दुवै शक्तिको अस्तित्व रहेकाले माधव नेपाल र आफ्नो हैसियत बराबर रहेको उनले बताए।

सिफारिस

प्रधानमन्त्री केपी ओली निर्मोही छन् : प्रचण्ड

जंगलदेखि सदनसम्मको सहकार्य

वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जंगलदेखि सदनसम्म सहकार्य रहेकोमा दुवै नेताले आज धनगढीमा पनि जोड दिए। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पञ्चायत काल, १० वर्षको जनयुद्धकाल र संसदीय राजनीतिमा माधव नेपालसँग ४० वर्षदेखि निरन्तर सहकार्यमा रहेको बताए।

“माधवजीसँग १० वर्षको जनयुद्धको बेलामा निरन्तर सहकार्यमा थियो। भूमिगत रूपमा भारतको विभिन्न शहरमा र नेपालका विभिन्न गाउँमा छलफल र सहकार्य भयो। भूमिगत कालमा जनयुद्धलाई कसरी राजनीतिक रूपमा अगाडि बढाउने र निष्कर्षमा पुर्याउने भन्ने विषयमा हामी निरन्तर अन्तरक्रियामा हुन्थ्यौं,” प्रचण्डले भने।

सिफारिस

प्रधानमन्त्रीलाई स्वागत नगरेका सुदूरपश्चिमका मुख्यमन्त्री प्रचण्ड समूहलाई लिन एयरपोर्ट पुगे

त्यसो त वरिष्ठ नेता नेपालले पनि सिलगुढीदेखि लखनऊ, रोल्पादेखि दिल्लीमा भेटेर प्रचण्डसँग वार्ता र छलफल गरेको बताए। गिरिजाप्रसाद कोइराला प्रचण्ड र आफू मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण बाटोमा लैजानको लागि निर्णायक भूमिका खेलेको दावी नेता नेपालले गरे।

प्रचण्ड-माधवको निरन्तर सहकार्यले दिल्लीमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको उनीहरूको दावी थियो।

प्रचण्ड र नेपालबीच जनयुद्धकालमा सहकार्य भएको भन्ने विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तत्कालीन एमालेका कार्यकर्ता मारिँदा माधव नेपालको भूमिका के थियो भनेर प्रश्न उठाएका छन्।

दुवै नेताले प्रधानमन्त्री केपी ओलीलाई तानाशाही शासक बन्न खोजेको र गणतन्त्रको उपलब्धि समाप्त गर्न खोजेको अरोप लगाए।

“जनताको समस्याको विषयमा छलफल गर्नको लागि बैठक बोलाउन अनुरोध गर्यौं। उनी काम गर्न दिएन भनेर भागेर हिँडे। अलिक कडा रूपमा अविश्वासको प्रस्ताव राख्न खोजका थियौं। संसद विघटन गरेर केपी ओलीले प्रतिगामी काम गरेका छन्,” उनीहरूले आरोप लगाए।

कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि मात्रै केपी ओलीले बाम गठबन्धन गर्न तयार भएको दावीसमेत गरे। “निर्वाचनमा बाम गठबन्धन र पार्टी एकीकरणको संकल्पको विषयमा सहमति गरौं भन्दा खसै चासो देखाउनुभएन। उहाँसँग खासै जाँगर थिएन तर प्रधानमन्त्री प्रस्ताव गरेपछि बल्ल तयार हुनुभयो,” प्रचण्डले भने।

सिफारिस

केपी ओली ‘बाउन्ने’ प्रमाणित भइसके : प्रचण्ड

सिफारिस

प्रधानमन्त्री ओली बाम गठबन्धनको पक्षमा नभएको प्रचण्डको दावी

ओली समूहका नेतालाई ‘दलाल’को आरोप

कार्यक्रममा दुवै नेताले ओली समूहमा लागेका नेतालाई दलाल भएको आरोप लगाए। उद्योगमन्त्री लेखराज भट्टलाई संकेत गर्दै अध्यक्ष प्रचण्डले भने, “सूदुरपश्चिममा मैले हुर्काएको र पटकपटक अवसर दिएको मान्छे दलाल भएको छ। केपी ओलीको वरपर घुम्ने दलाल भएका छन्।”

नेता नेपालले पनि प्रधानमन्त्री ओलीले देखाएको ललिपपमा लोभिएर नेताहरू हिँडेको बताए। दुवै नेताले आफूले नेतृत्व गरेको नेकपा आधिकारिक भएको दावी गरे।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य भीम रावललगायतका नेताले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाए।

सिफारिस

स्वाभिमान र राष्ट्रियतामा आँच आउने काममा असहयोग गरेको होः भीम रावल

सिफारिस

जनसभालाई सम्बोधन गर्न धनगढी पुगे दाहाल-नेपाल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्