सिफारिस

काठमाडौं। राजनीतिक रूपमा विभाजन भएको बेला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आमसभा गरेको छ। छुट्टै समूहको नेतृत्व गरेर हिँडेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको गृहजिल्ला भएकाले यो आमसभालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद, भरतपुर महानगरका मेयरलगायतका नेतृत्व छुट्टै समूहमा गए पनि ठूलो आमसभा गरेर प्रधानमन्त्री ओली समूहको नेकपाले सशक्त उपस्थिति देखाएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नाम दुई-तिहाइ भने पनि सधैँ अस्थिर सरकार चलाएको बताए।

“राष्ट्रियता र सीमा मिचिएको विषयमा सरकार प्रमुखले बोल्दा राजीनामा माग्ने काम भयो। पार्टीको संगठन निर्माण गर्नका लागि काम नगरी गुट निर्माणको काम भयो। सरकार र पार्टी सञ्चालनमा सधै अवरोध गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा आएका हौं,” प्रधानमन्त्री ओली भने।

सिफारिस

चितवनको विकासमा सरकारको साथ

प्रधानमन्त्री ओलीले चितवनमा अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताए। “रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको छ। अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्त्वविद् तथा सभ्यताविद्हरूको गन्तव्य हुनेछ,” प्रधानमन्त्री ओलीले बताए।

करिब दुई हजार दर्शक क्षमताको सभाहल तथा पूर्व-पश्चिम राजमार्ग चौढा पार्ने आयोजनाको शिलान्यास गर्न चितवन पुगेका प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चितवनबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए।

“यही जिल्लाबाट छानिएका, त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुइँक्क बोल्न किन सक्नुहुन्न? कसका डरले?,” प्रधानमन्त्री ओलीले त्यहाँका सांसद एवं राजनीतिक रूपमा विभाजित भएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे, “राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ। मयुरको प्वाख लगाउँदैमा अर्को के चरो मयूर हुँदैन। त्यो चरो त्यही रहन्छ,” उनले भने।

सिफारिस

“इतिहासमै पहिलोपल्ट चितवनका लागि दुई हजार क्षमताको सभाहल शिलान्यास गरेर सकेसम्म छिट्टै तयार गर्ने अभियानमा जुटेका छौं। हामीले राजमार्ग चौडा गरेर ६ लेनको बनाउने कामको शिलान्यास गरेका छौं। उहाँहरू किन छट्पटाउनुभएको छ?” प्रधानमन्त्री ओलीले भने, “विकास निर्माणको काम भइरहँदा र हुन्छ भन्ने सुन्दासमेत नेकपा प्रचण्ड समूहका नेताहरू आत्तिने गरेको छ।”

चितवनमा विकास निर्माणको काममा अगाडि बढ्ने क्रममा नारायणीमा अत्यन्तै आकर्षक ‘सिग्नेचर’ पुल बन्दै गरेको पनि उनले टिप्पणी गरे। नारायणी र राप्ती नदीमा तटबन्ध बनाउने योजना रहेको प्रधानमन्त्री ओलीले बताए।

तीन-वर्षे कार्यकालमा राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतको क्षेत्रमा उल्लेखनीय काम गरेको जनाउँदै प्रधानमन्त्री ओलीले निर्वाचनभन्दा अगाडि पुनः चितवन आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

सिफारिस

गृह जिल्लामा गृहमन्त्री थापाको गर्जन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म माओवादीका पूर्वलडाकुका लागि योगदान नगर्ने नेताले गद्दारी गरेको बताए।

“हिजोका युद्धका नाइकेहरूबाट सुन्यौं– यो सरकारले केही गरेन। यो युद्धका नाइकेहरूले तीन-तीनपटक प्रधानमन्त्री हुँदा वा अवसर पाउँदा युद्धका घाइतेहरूको निम्ति के गर्नुभयो? त्यो योद्धाहरूका निम्ति के सुविधा र व्यवस्था गरिदिनुभयो? तपाईंहरूले केही गर्नुभएन,” गृहमन्त्री थापाले प्रचण्डलाई प्रश्न गरे।

“तर म आजै जवाफ फर्काउँछु। पूर्वलडाकुको संरक्षण, व्यवस्थापन र निःशुल्क उपचारका लागि सरकारले काम गरिसकेको छ। पूर्वमाओवादी लडाकु सबैलाई सुविधा पाउने तथा जीवन निर्वाह भत्ताको व्यवस्था गरेको छ। बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई कार्यदल बनाएर व्यवस्थापन गर्ने कार्य सुरु भएको छ। अब भन्नुहोस्, म गद्दार हो कि उनीहरू गद्दार हुन्?” गृहमन्त्री थापाले भने।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको बताए।

“पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्ने कदम उठाउनु परेको हो। संसदको दुरूपयोग गरेर अस्थिरता निम्ताउने कार्य सुरु गरिएपछि बाध्यात्मक र साहसिक कदमका रूपमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको हो,” उनले भने।

नेकपाका स्थायी कमिटी सदस्य एवं शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई बद्नाम गराउन केही नेता लागि परेका बताए।

यो पनि पढ्नुहोस्–

“कुनै पनि चुनाव नलडी जीवनभर पदमा बस्ने प्रवृतिको विरुद्ध हामी लागेका छौं, त्यस्ता प्रवृतिलाई परास्त गर्नुपर्छ,” चितवन जिल्लाको विकासका लागि सरकारले प्राथमिकतामा राखेको पनि मन्त्री साहले बताए।

भौतिक पूर्वाधार विकासमन्त्री वसन्त नेम्बाङले सरकारले गरेका कामहरूको सूची प्रस्तुत गर्दै भने, “विकास नदेख्नेहरूका सग्लो आँखा फुटेका छन्।”

"> चितवन आमसभा : गृहजिल्लामा बादल गर्जन, अयोध्यापुरीसँगै विकास निर्माणमा साथ दिने प्रधानमन्त्रीको उद्घोष: Dekhapadhi अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताए।
• तीन-वर्षे कार्यकालमा राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतको क्षेत्रमा उल्लेखनीय काम गरेको जनाउँदै प्रधानमन्त्री ओलीले निर्वाचनभन्दा अगाडि पुनः चितवन आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

चितवन आमसभा : गृहजिल्लामा बादल गर्जन, अयोध्यापुरीसँगै विकास निर्माणमा साथ दिने प्रधानमन्त्रीको उद्घोष

सिफारिस

'अलिअलि च्यातेर जित्या भए पनि अलिअलि भोट त तपाईंहरूले दिएकै थियो नि?'

काठमाडौं। राजनीतिक रूपमा विभाजन भएको बेला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आमसभा गरेको छ। छुट्टै समूहको नेतृत्व गरेर हिँडेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको गृहजिल्ला भएकाले यो आमसभालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद, भरतपुर महानगरका मेयरलगायतका नेतृत्व छुट्टै समूहमा गए पनि ठूलो आमसभा गरेर प्रधानमन्त्री ओली समूहको नेकपाले सशक्त उपस्थिति देखाएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नाम दुई-तिहाइ भने पनि सधैँ अस्थिर सरकार चलाएको बताए।

“राष्ट्रियता र सीमा मिचिएको विषयमा सरकार प्रमुखले बोल्दा राजीनामा माग्ने काम भयो। पार्टीको संगठन निर्माण गर्नका लागि काम नगरी गुट निर्माणको काम भयो। सरकार र पार्टी सञ्चालनमा सधै अवरोध गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा आएका हौं,” प्रधानमन्त्री ओली भने।

सिफारिस

मयूरको प्वाँख लगाएर अर्को चरो मयूर हुँदैन : प्रधानमन्त्री ओली

चितवनको विकासमा सरकारको साथ

प्रधानमन्त्री ओलीले चितवनमा अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताए। “रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको छ। अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्त्वविद् तथा सभ्यताविद्हरूको गन्तव्य हुनेछ,” प्रधानमन्त्री ओलीले बताए।

करिब दुई हजार दर्शक क्षमताको सभाहल तथा पूर्व-पश्चिम राजमार्ग चौढा पार्ने आयोजनाको शिलान्यास गर्न चितवन पुगेका प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चितवनबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए।

“यही जिल्लाबाट छानिएका, त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुइँक्क बोल्न किन सक्नुहुन्न? कसका डरले?,” प्रधानमन्त्री ओलीले त्यहाँका सांसद एवं राजनीतिक रूपमा विभाजित भएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे, “राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ। मयुरको प्वाख लगाउँदैमा अर्को के चरो मयूर हुँदैन। त्यो चरो त्यही रहन्छ,” उनले भने।

सिफारिस

प्रधानमन्त्री ओलीले आज चितवनमा हुने जनसभालाई सम्बोधन गर्ने

“इतिहासमै पहिलोपल्ट चितवनका लागि दुई हजार क्षमताको सभाहल शिलान्यास गरेर सकेसम्म छिट्टै तयार गर्ने अभियानमा जुटेका छौं। हामीले राजमार्ग चौडा गरेर ६ लेनको बनाउने कामको शिलान्यास गरेका छौं। उहाँहरू किन छट्पटाउनुभएको छ?” प्रधानमन्त्री ओलीले भने, “विकास निर्माणको काम भइरहँदा र हुन्छ भन्ने सुन्दासमेत नेकपा प्रचण्ड समूहका नेताहरू आत्तिने गरेको छ।”

चितवनमा विकास निर्माणको काममा अगाडि बढ्ने क्रममा नारायणीमा अत्यन्तै आकर्षक ‘सिग्नेचर’ पुल बन्दै गरेको पनि उनले टिप्पणी गरे। नारायणी र राप्ती नदीमा तटबन्ध बनाउने योजना रहेको प्रधानमन्त्री ओलीले बताए।

तीन-वर्षे कार्यकालमा राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतको क्षेत्रमा उल्लेखनीय काम गरेको जनाउँदै प्रधानमन्त्री ओलीले निर्वाचनभन्दा अगाडि पुनः चितवन आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

सिफारिस

तीन-तीनपटक प्रधानमन्त्री हुँदा माओवादी सेनालाई केही नगर्नेहरू मलाई गद्दार भन्छन् : गृहमन्त्री थापा

गृह जिल्लामा गृहमन्त्री थापाको गर्जन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले तीन-तीनपटक प्रधानमन्त्री हुँदासम्म माओवादीका पूर्वलडाकुका लागि योगदान नगर्ने नेताले गद्दारी गरेको बताए।

“हिजोका युद्धका नाइकेहरूबाट सुन्यौं– यो सरकारले केही गरेन। यो युद्धका नाइकेहरूले तीन-तीनपटक प्रधानमन्त्री हुँदा वा अवसर पाउँदा युद्धका घाइतेहरूको निम्ति के गर्नुभयो? त्यो योद्धाहरूका निम्ति के सुविधा र व्यवस्था गरिदिनुभयो? तपाईंहरूले केही गर्नुभएन,” गृहमन्त्री थापाले प्रचण्डलाई प्रश्न गरे।

“तर म आजै जवाफ फर्काउँछु। पूर्वलडाकुको संरक्षण, व्यवस्थापन र निःशुल्क उपचारका लागि सरकारले काम गरिसकेको छ। पूर्वमाओवादी लडाकु सबैलाई सुविधा पाउने तथा जीवन निर्वाह भत्ताको व्यवस्था गरेको छ। बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई कार्यदल बनाएर व्यवस्थापन गर्ने कार्य सुरु भएको छ। अब भन्नुहोस्, म गद्दार हो कि उनीहरू गद्दार हुन्?” गृहमन्त्री थापाले भने।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको बताए।

“पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्ने कदम उठाउनु परेको हो। संसदको दुरूपयोग गरेर अस्थिरता निम्ताउने कार्य सुरु गरिएपछि बाध्यात्मक र साहसिक कदमका रूपमा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको हो,” उनले भने।

नेकपाका स्थायी कमिटी सदस्य एवं शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई बद्नाम गराउन केही नेता लागि परेका बताए।

यो पनि पढ्नुहोस्–

केही नेताका कुकर्मका कारण चितवनलाई बद्नाम गराउने कुचेष्टा हुँदै छ : प्रभु साह

देशलाई बन्धक बनाइन खोज्दा जनताको बीचमा नगएर कहाँ जाने? : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ

मतपत्र च्यातेर विजयी हुनेले प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेका छन् : मुख्यमन्त्री पौडेल

“कुनै पनि चुनाव नलडी जीवनभर पदमा बस्ने प्रवृतिको विरुद्ध हामी लागेका छौं, त्यस्ता प्रवृतिलाई परास्त गर्नुपर्छ,” चितवन जिल्लाको विकासका लागि सरकारले प्राथमिकतामा राखेको पनि मन्त्री साहले बताए।

भौतिक पूर्वाधार विकासमन्त्री वसन्त नेम्बाङले सरकारले गरेका कामहरूको सूची प्रस्तुत गर्दै भने, “विकास नदेख्नेहरूका सग्लो आँखा फुटेका छन्।”

सिफारिस

मतपत्र च्यात्नु पर्दैन, पार्टीमा फर्केर आउनुस्, जनताले चुनाव जिताउँछन् : गृहमन्त्री थापा

सिफारिस

देशलाई बन्धक बनाइन खोज्दा जनताको बीचमा नगएर कहाँ जाने? : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्