काठमाडौं। प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले आज माइतीघर मण्डलामा धर्ना दिने भएको छ।

धर्नामा प्रचण्डसँगै सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बस्ने भएका छन्। नेता विष्णु रिजालका अनुसार धर्ना आज मध्यान्ह १२ बजेपछि हुनेछ।

“प्रतिनिधि सभा विघटनको विरुद्धमा धर्ना दिन लागेका हौं” नेता रिजालले भने, “अध्यक्षद्वयको पनि धर्नामा सहभागिता हुन्छ।”

प्रतनिधिसभा विघटनपछि सत्तारूढ नेकपाको राजनीतिक रूपमा विभाजन भइसकेको छ। कानुनी रूपमा भने बाँकी छ।

यसबीचमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड समूहले दिनहुँ जसो आमसभा, प्रदर्शनदेखि भेला गर्दै आएका छन्।

एक पक्षले अर्को पक्षको चर्को आलोचना र गाली गर्ने गरेका छन् ।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले आज माइतीघर मण्डलामा धर्ना दिने भएको छ।

धर्नामा प्रचण्डसँगै सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बस्ने भएका छन्। नेता विष्णु रिजालका अनुसार धर्ना आज मध्यान्ह १२ बजेपछि हुनेछ।

“प्रतिनिधि सभा विघटनको विरुद्धमा धर्ना दिन लागेका हौं” नेता रिजालले भने, “अध्यक्षद्वयको पनि धर्नामा सहभागिता हुन्छ।”

प्रतनिधिसभा विघटनपछि सत्तारूढ नेकपाको राजनीतिक रूपमा विभाजन भइसकेको छ। कानुनी रूपमा भने बाँकी छ।

यसबीचमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड समूहले दिनहुँ जसो आमसभा, प्रदर्शनदेखि भेला गर्दै आएका छन्।

एक पक्षले अर्को पक्षको चर्को आलोचना र गाली गर्ने गरेका छन् ।

"> प्रतिनिधिसभा विघटनविरूद्ध दाहाल–नेपालले माइतीघरमा धर्ना दिने: Dekhapadhi प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल मध्यान्ह १२ बजेपछि धर्नामा बस्ने भएका हुन्।

प्रतिनिधिसभा विघटनविरूद्ध दाहाल–नेपालले माइतीघरमा धर्ना दिने
काठमाडौं। प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले आज माइतीघर मण्डलामा धर्ना दिने भएको छ।

धर्नामा प्रचण्डसँगै सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बस्ने भएका छन्। नेता विष्णु रिजालका अनुसार धर्ना आज मध्यान्ह १२ बजेपछि हुनेछ।

“प्रतिनिधि सभा विघटनको विरुद्धमा धर्ना दिन लागेका हौं” नेता रिजालले भने, “अध्यक्षद्वयको पनि धर्नामा सहभागिता हुन्छ।”

प्रतनिधिसभा विघटनपछि सत्तारूढ नेकपाको राजनीतिक रूपमा विभाजन भइसकेको छ। कानुनी रूपमा भने बाँकी छ।

यसबीचमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड समूहले दिनहुँ जसो आमसभा, प्रदर्शनदेखि भेला गर्दै आएका छन्।

एक पक्षले अर्को पक्षको चर्को आलोचना र गाली गर्ने गरेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्