काठमाडाैं। सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।  माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको छ।

शुक्रबारसम्म ७ वटा निवेदनमा बहस भएको छ। अझै ६ वटा रिट निवेदनमाथि बहस हुन बाँकी छ। त्यसपछि जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट, सरकारको तर्फबाट बहस हुन बाँकी नै छ।

बहसमा लामो समय लिने र धेरै कानुन व्यवसायी रहेकाले इजलासले समयमै बहस सक्न बारम्बार आग्रह गरिरहेको छ।

" /> काठमाडाैं। सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।  माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको छ।

शुक्रबारसम्म ७ वटा निवेदनमा बहस भएको छ। अझै ६ वटा रिट निवेदनमाथि बहस हुन बाँकी छ। त्यसपछि जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट, सरकारको तर्फबाट बहस हुन बाँकी नै छ।

बहसमा लामो समय लिने र धेरै कानुन व्यवसायी रहेकाले इजलासले समयमै बहस सक्न बारम्बार आग्रह गरिरहेको छ।

"> प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै: Dekhapadhi सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।
  • प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।  माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको छ।
  • ">
    प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै <p style="text-align: justify;">काठमाडाैं। सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।</p> <p style="text-align: justify;">प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र &nbsp;तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। &nbsp;माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको छ।</p> <p style="text-align: justify;">शुक्रबारसम्म ७ वटा निवेदनमा बहस भएको छ। अझै ६ वटा रिट निवेदनमाथि बहस हुन बाँकी छ। त्यसपछि जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट, सरकारको तर्फबाट बहस हुन बाँकी नै छ।</p> <p style="text-align: justify;">बहसमा लामो समय लिने र धेरै कानुन व्यवसायी रहेकाले इजलासले समयमै बहस सक्न बारम्बार आग्रह गरिरहेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्