काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गत माघ १४ देखि सुरु गरेको धर्ना आज पनि जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित शीर्ष नेतृत्वको उपस्थितिमा माइतीघरमा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभाका सांसद र प्रदेश सांसदलगायतको उपस्थिति रहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अलग-अलग राजनीतिक क्रियाकलाप गरिरहेका प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनको क्रममा धर्ना राखेका हुन । पहिलो पटक प्रचण्ड र नेपाल धर्नामा उपस्थित भएका हुन ।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गत माघ १४ देखि सुरु गरेको धर्ना आज पनि जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित शीर्ष नेतृत्वको उपस्थितिमा माइतीघरमा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभाका सांसद र प्रदेश सांसदलगायतको उपस्थिति रहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अलग-अलग राजनीतिक क्रियाकलाप गरिरहेका प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनको क्रममा धर्ना राखेका हुन । पहिलो पटक प्रचण्ड र नेपाल धर्नामा उपस्थित भएका हुन ।

"> प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै माइतीघरमा प्रचण्ड र नेपालको धर्ना : Dekhapadhi
प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै माइतीघरमा प्रचण्ड र नेपालको धर्ना
काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गत माघ १४ देखि सुरु गरेको धर्ना आज पनि जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित शीर्ष नेतृत्वको उपस्थितिमा माइतीघरमा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभाका सांसद र प्रदेश सांसदलगायतको उपस्थिति रहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अलग-अलग राजनीतिक क्रियाकलाप गरिरहेका प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनको क्रममा धर्ना राखेका हुन । पहिलो पटक प्रचण्ड र नेपाल धर्नामा उपस्थित भएका हुन ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्