काठमाडौं। कानुन व्यवसायीले बहसमा लामो समय लिएपछि इजलासले समय निर्धारण गर्दै सबैलाई १० मिनेट तोकेको छ।
आज चारजना कानुन व्यवसायीले बहस गरिसकेका छन्। अधिवक्ता गोपालदत्त पाण्डेलगायतले नेकपाका प्रमुख सचेतक देव गुरूङको तर्फबाट बहस गरेका छन्।
कानुन व्यवसायीहरूले प्रधानमन्‍त्रीले गरेको प्रतिनिधिसभा विघटन खारेज गरी पुनर्स्थापना गर्न माग गरे।
त्यसपछि अर्का रिट निवेदक लोकेन्द्रबहादुर ओलीले बहस थालेका छन्। उनी नवौं रिट निवेदक हुन्। उनले राष्ट्रपतिले गरेको काम गलत भएको दाबी गरेका छन्।
उनले न्यायाधीश सपना प्रधान मल्ललाई इंगित गर्दै भने- एकजना न्यायधीस संविधान बनाउँदाको प्रक्रियामा सहभागी भई व्याख्या गर्ने जिम्मेवारीमा रहेको बताए। मल्ल पहिलो संविधानसभाका सदस्य हुन्।
अधिवक्ता ओलीले रिट निवेदनमा मागअनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे।
" /> काठमाडौं। कानुन व्यवसायीले बहसमा लामो समय लिएपछि इजलासले समय निर्धारण गर्दै सबैलाई १० मिनेट तोकेको छ।
आज चारजना कानुन व्यवसायीले बहस गरिसकेका छन्। अधिवक्ता गोपालदत्त पाण्डेलगायतले नेकपाका प्रमुख सचेतक देव गुरूङको तर्फबाट बहस गरेका छन्।
कानुन व्यवसायीहरूले प्रधानमन्‍त्रीले गरेको प्रतिनिधिसभा विघटन खारेज गरी पुनर्स्थापना गर्न माग गरे।
त्यसपछि अर्का रिट निवेदक लोकेन्द्रबहादुर ओलीले बहस थालेका छन्। उनी नवौं रिट निवेदक हुन्। उनले राष्ट्रपतिले गरेको काम गलत भएको दाबी गरेका छन्।
उनले न्यायाधीश सपना प्रधान मल्ललाई इंगित गर्दै भने- एकजना न्यायधीस संविधान बनाउँदाको प्रक्रियामा सहभागी भई व्याख्या गर्ने जिम्मेवारीमा रहेको बताए। मल्ल पहिलो संविधानसभाका सदस्य हुन्।
अधिवक्ता ओलीले रिट निवेदनमा मागअनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे।
"> बहसमा १० मिनेटको समय तोकियो: Dekhapadhi कानुन व्यवसायीले बहसमा लामो समय लिएपछि इजलासले समय निर्धारण गर्दै सबैलाई १० मिनेट तोकेको छ।
• अधिवक्ता ओलीले रिट निवेदनमा मागअनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे।
बहसमा १० मिनेटको समय तोकियो
काठमाडौं। कानुन व्यवसायीले बहसमा लामो समय लिएपछि इजलासले समय निर्धारण गर्दै सबैलाई १० मिनेट तोकेको छ।
आज चारजना कानुन व्यवसायीले बहस गरिसकेका छन्। अधिवक्ता गोपालदत्त पाण्डेलगायतले नेकपाका प्रमुख सचेतक देव गुरूङको तर्फबाट बहस गरेका छन्।
त्यसपछि अर्का रिट निवेदक लोकेन्द्रबहादुर ओलीले बहस थालेका छन्। उनी नवौं रिट निवेदक हुन्। उनले राष्ट्रपतिले गरेको काम गलत भएको दाबी गरेका छन्।
उनले न्यायाधीश सपना प्रधान मल्ललाई इंगित गर्दै भने- एकजना न्यायधीस संविधान बनाउँदाको प्रक्रियामा सहभागी भई व्याख्या गर्ने जिम्मेवारीमा रहेको बताए। मल्ल पहिलो संविधानसभाका सदस्य हुन्।
अधिवक्ता ओलीले रिट निवेदनमा मागअनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्