काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे धारणा लिनेछ।

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो।

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे धारणा लिनेछ।

"> प्रचण्ड समूहले बोलायो केन्द्रीय समिति बैठक: Dekhapadhi माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो। ">
प्रचण्ड समूहले बोलायो केन्द्रीय समिति बैठक <p style="text-align: justify;">काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।</p> <p style="text-align: justify;">माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो।</p> <p style="text-align: justify;">स्थायी कमिटी सदस्य गणेश साहका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे धारणा लिनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्