काठमाडौं। संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरूको सम्बन्धमा संसदीय समितिमा सुनुवाइ गर्न सरकारले प्रतिनिधिसभामा पठाएको कागजात फिर्ता भएको छ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज सरकारलाई सबै कागजात फिर्ता पठाएका हुन्। उनले सरकारका मुख्य सचिव तथा संवैधानिक परिषद्का सचिवलाई पत्र लेख्दै संसदीय सुनुवाइका लागि नेपाल सरकारले पठाएको सम्पूर्ण कागजात फिर्ता पठाएको जानकारी दिएका छन्।

पुुस ५ गते प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा संसदीय सुनुवाइ गर्न नसकिने अवस्था रहेकाले सक्कल कागजात फिर्ता पठाएको सभामुख सापकोटाले हस्ताक्षर गरी पठाएको पत्रमा उल्लेख छ।

" /> काठमाडौं। संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरूको सम्बन्धमा संसदीय समितिमा सुनुवाइ गर्न सरकारले प्रतिनिधिसभामा पठाएको कागजात फिर्ता भएको छ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज सरकारलाई सबै कागजात फिर्ता पठाएका हुन्। उनले सरकारका मुख्य सचिव तथा संवैधानिक परिषद्का सचिवलाई पत्र लेख्दै संसदीय सुनुवाइका लागि नेपाल सरकारले पठाएको सम्पूर्ण कागजात फिर्ता पठाएको जानकारी दिएका छन्।

पुुस ५ गते प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा संसदीय सुनुवाइ गर्न नसकिने अवस्था रहेकाले सक्कल कागजात फिर्ता पठाएको सभामुख सापकोटाले हस्ताक्षर गरी पठाएको पत्रमा उल्लेख छ।

"> संसदीय सुनुवाइका लागि सरकारले पठाएको कागजात प्रतिनिधिसभाबाट फिर्ता: Dekhapadhi संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरूको सम्बन्धमा संसदीय समितिमा सुनुवाइ गर्न सरकारले प्रतिनिधिसभामा पठाएको कागजात फिर्ता भएको छ।
• प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज सरकारलाई सबै कागजात फिर्ता पठाएका हुन्।

संसदीय सुनुवाइका लागि सरकारले पठाएको कागजात प्रतिनिधिसभाबाट फिर्ता
काठमाडौं। संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरूको सम्बन्धमा संसदीय समितिमा सुनुवाइ गर्न सरकारले प्रतिनिधिसभामा पठाएको कागजात फिर्ता भएको छ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज सरकारलाई सबै कागजात फिर्ता पठाएका हुन्। उनले सरकारका मुख्य सचिव तथा संवैधानिक परिषद्का सचिवलाई पत्र लेख्दै संसदीय सुनुवाइका लागि नेपाल सरकारले पठाएको सम्पूर्ण कागजात फिर्ता पठाएको जानकारी दिएका छन्।

पुुस ५ गते प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा संसदीय सुनुवाइ गर्न नसकिने अवस्था रहेकाले सक्कल कागजात फिर्ता पठाएको सभामुख सापकोटाले हस्ताक्षर गरी पठाएको पत्रमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्