काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन निर्देशन दिएका छन्।
आगामी वैशाख १७ र २७ गते सम्पन्‍न हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसम्बन्धमा आज भक्तपुरमा आयोजित बैठकमा उनले उक्त निर्देशन दिएका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेबमोजिमका आधारमा उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्नसमेत निर्देशन दिए।
आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तह स्तरमासमेत गठन गर्नेगरी तयारी गरिरहेको उनले बताए। निर्वाचनसम्बन्धी तयारी कार्यहरूमा कुनै कमी कमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिहरूमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न उनले आग्रह गरे।
बैठकमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरू र जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवँरलगायत सहभागी भएका थिए।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गेलाले जिल्लाको राजनीतिक वातावरण सम्बन्धमा जानकारी दिए। यसैगरी जिल्ला कार्यक्रम तथा अनुगमन समिति एवं जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भट्टराईले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम तथा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिका बारेमा जानकारी दिएका थिए।
" /> काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन निर्देशन दिएका छन्।
आगामी वैशाख १७ र २७ गते सम्पन्‍न हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसम्बन्धमा आज भक्तपुरमा आयोजित बैठकमा उनले उक्त निर्देशन दिएका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेबमोजिमका आधारमा उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्नसमेत निर्देशन दिए।
आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तह स्तरमासमेत गठन गर्नेगरी तयारी गरिरहेको उनले बताए। निर्वाचनसम्बन्धी तयारी कार्यहरूमा कुनै कमी कमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिहरूमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न उनले आग्रह गरे।
बैठकमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरू र जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवँरलगायत सहभागी भएका थिए।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गेलाले जिल्लाको राजनीतिक वातावरण सम्बन्धमा जानकारी दिए। यसैगरी जिल्ला कार्यक्रम तथा अनुगमन समिति एवं जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भट्टराईले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम तथा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिका बारेमा जानकारी दिएका थिए।
"> मतदाता नामावली त्रुटिरहित बनाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन: Dekhapadhi प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेबमोजिमका आधारमा उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्नसमेत निर्देशन दिए।
• निर्वाचनसम्बन्धी तयारी कार्यहरूमा कुनै कमी कमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिहरूमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न उनले आग्रह गरे।
मतदाता नामावली त्रुटिरहित बनाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन
काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन निर्देशन दिएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेबमोजिमका आधारमा उपयुक्त र पायक पर्ने स्थानमा कायम गर्नसमेत निर्देशन दिए।
आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तह स्तरमासमेत गठन गर्नेगरी तयारी गरिरहेको उनले बताए। निर्वाचनसम्बन्धी तयारी कार्यहरूमा कुनै कमी कमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिहरूमा भक्तपुर जिल्लालाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न उनले आग्रह गरे।
बैठकमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरू र जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवँरलगायत सहभागी भएका थिए।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गेलाले जिल्लाको राजनीतिक वातावरण सम्बन्धमा जानकारी दिए। यसैगरी जिल्ला कार्यक्रम तथा अनुगमन समिति एवं जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भट्टराईले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम तथा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिका बारेमा जानकारी दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्