भक्तपुर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेका आधारमा उपयुक्त तथा पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिएका छन्।
"निर्वाचनसम्बन्धी तयारी कार्यमा कुनै कमीकमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्नुहोस," प्रमुख आयुक्त थपलियाले निर्देशन दिए।
आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी सम्बन्धमा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारीसहितको आज भक्तपुरमा बसेको बैठकमा प्रमुख आयुक्त थपलियले उक्त निर्देशन दिएका हुन्।
“आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तहस्तरमा समेत गठन गर्ने गरी तयारी भइरहेको छ,” प्रमुख आयुक्त थपलियाले भने।
रासस

निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना बनाउनुहोस् : प्रमुख निर्वाचन आयुक्त: Dekhapadhi
"निर्वाचनसम्बन्धी तयारी कार्यमा कुनै कमीकमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्नुहोस," प्रमुख आयुक्त थपलियाले निर्देशन दिए।

निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना बनाउनुहोस् : प्रमुख निर्वाचन आयुक्त